INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

आम हड्तालका कारण जनजीवन प्रभावित

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तीन दिने आम हड्तालले…

प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सांसद, इन्सेककर्मीसहित २५ जना घाइते

जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास पुस १ गते दिनभर…

लक्ष्मी हत्याको विषयलाई लिएर सिडिअाेलाई ज्ञापनपत्र

सानो वाङ्थली गाविस-७ की ३२ वर्षीया लक्ष्मी परियारलाई पोलमा बाँधेर अभक्ष खुवाएको भन्ने विषयलाई लिएर पुस १ गते जिल्लामा कार्यरत…

संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन

सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर ३० गते अर्घाखाँचीमा सबै…

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित रामपुर गाविस-१ निमुरियाका ३१ वर्षीय डम्मरबहादुर जिसीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले…

बालक हत्या घटनाका आरोपितहरू गिरफ्तार

हरीपुर गाविस-३ का आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या गरेको आरोपमा हरीपुर गाविस-३ का २७ वर्षीय चुडामणी ठाकुर, हरीपुर गाविस-१…

बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार…

आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य अधिकारको विषयमा स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभाग तथा महानिर्देशक, औषधि व्यवस्था विभागका…

प्रहरीको सहयोगमा बालविवाह रोकियो

दशरथचन्द नपा-१ मा अभिभावकको मञ्जुरीविना तर बालिका र बेहुलाको सहमतिमा हुन लागेको विवाह प्रहरीको सहयोगमा रोकिएको छ । १५ वर्षीया…

गुल्मेली महिलाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची तथा नक्सा उपहार

संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र…

संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस 

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर २९ गते सन्धिखर्कमा…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

हेटौँडा उमनपा-१७ का ३३ वर्षीय देवराज शाक्य र २८ वर्षीय विमला लामालाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २८ गते गिरफ्तार…

सामाजिक सदभाव कायम राख्न अधिकारकर्मी र धार्मिक अगुवाको आग्रह

जिल्लाको सामाजिक सदभाव ब्रि्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी र धर्मगुरुहरूले मङ्सिर २८ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशित…

लक्षित वर्गका लागि छुट्याइएको बजेट अन्यत्रै खर्च

लक्षित वर्गको नाममा आउने विनियोजित बजेट सम्पूर्ण रूपमा खर्च हुन नसकी फ्रिज हुने र खर्च भएको बजेट समेत दुरुपयोग हुँदै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई गत असोज १० गते बलात्कार गरेको आरोपमा फुल्पीङ्कोट गाविस-६ च्यानडाँडाका २० वर्षीय सानुकान्छा तामाङलाई प्रहरीले मङ्सिर २८…

कालो पट्टी बाँधेर दौड जुलुश, लगातारको बन्दले जनजीवन कष्टकर

सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् । सरकारले…

संविधान संशोधन प्रस्तावको विरोधमा लालटिन जुलुश

संविधान संशोधनको विरोधमा मङ्सिर २८ गते प्यूठानमा विरोध स्वरुप लालटिन जुलुश प्रदर्शन गरिएको छ । अखण्ड ५ नं. प्रदेशको माग…

अज्ञात समूहको गोली प्रहारबाट महिलाको हत्या

अज्ञात समूहको गोली प्रहारबाट जलथल गाविस-३ की ३१ वर्षीया अनिता मेचेको मङ्सिर २७ गते मृत्यु भएको छ । घटना विवरण…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा काठमाडौँ साङला नपा-१ का २६ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले मङ्सिर २७…

पत्रकार दुर्व्यवहार घटनामा मिलापत्र

गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार…