INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

बाजुरामा ७ सय ८५ जना बालबालिकामा कुपोषण 

जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको छ । दुई महिनाको अवधिमा गरिएको…

काभ्रेकी लक्ष्मीको ‘मृत्यु’ भएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन (फोटो फिचर)

कथित बोक्सीको आरोपमा अभक्ष खुवाएर निर्घात कुटपिट गरिएकी सानो वाङ्थली-७ की ३३ वर्षीया लक्ष्मी परियारको मङ्सिर २४ गते मृत्यु भएको…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सञ्जालले पैरवी गर्ने

जिल्लामा रहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा बर्दिया नागरिक समाज सञ्जालले पैरवी गर्ने भएको छ । इन्सेकको आयोजनामा मङ्सिर…

भदाको हत्या गरेको कसुरमा फूपुलाई जन्म कैदको फैसला

विजौरी गाविस-२ सक्रामका आठ वर्षीय बालक दिपक केसीको हत्या घटनामा उनकै फूपु २६ वर्षीया गोमती खत्रीलाई दोषी ठहर गर्दै दाङ…

रहस्यमय मृत्युको छानबिनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आयोजित कर्णाली एक्स पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको दिन मङ्सिर २३ गते र्‍यालीमा सहभागी १६…

लगातारको बन्दले जनजीवन कष्टकर

मङ्सिर १४ गते देखि गरिएको लगातारको बन्दका कारण गुल्मीबासीको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित…

द्वन्द्वकालमा क्षति पुर्‍याइएका गाविस भवन पुनर्निर्माण नहुँदा स्थानीय नागरिक मर्कामा

तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्‍याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय…

जिल्ला स्वास्थ्य कार्यलयमा औषधिको चरम अभाव

जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा औषधिको चरम अभाव भएको छ । बडिमालिका नगरपालिका-१२ की होईजाली विक छोराको उपचारको लागि जिल्ला स्वास्थ्य…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा चित्रकला प्रतियोगिता

६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको आयोजनामा मानव अधिकारका मुद्दामा कार्य गर्दै आएका संस्था…

स्थानीयद्वारा प्रहरी चौकीमा आक्रमण, तीन ओटा मोटरसाइकलमा आगजनी

महानगरीय प्रहरी बिट, नयाँबस्तीमा स्थानीय प्रदर्शनकारीले मङ्सिर २६ गते ढुङ्गामुढा प्रहार गरी प्रहरी बिट अगाडि रहेका बा २ ब ३७८३,…

बालविवाह रोक्न प्रशासन समक्ष माग

उमेर नै नपुगी अविभावकले विवाह गरिदिन लागेपछि उदयपुरकी १६ वर्षीया एक बालिकाको विवाह रोक्न बाल क्लब सञ्जालले मङ्सिर २६ गते…

पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार

डाडाफया गाविस-९ की २० वर्षीया देवकी सिंहलाई कुटपिट गरेको आरोपमा ३० वर्षीय पति धनजोक सिंहलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार…

शिक्षकको अभावमा विद्यार्थीको पढाइ प्रभावित

जिल्लाको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ ।…

मानव बेचविखन तथा ओसारपसार र बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

२० वर्षीया र २४ वर्षीया दुई जना महिलालाई बेचविखन तथा ओसारपसार गर्ने उद्धेश्यले बलात्कारसमेत गरेको आरोपमा प्रहरीले इलाम साँखेजुङ-९ का…

बन्दकर्ताद्वारा जीप र मोटरसाइकल तोडफोड

सरकारले संसदमा दर्ता गरको संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका १२ औँ दिन मङ्सिर २६ गते बन्दकर्ताले जीप र मोटरसाइकल तोडफोड…

हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी संयन्त्र विकास गर्न इन्सेकको आग्रह

लैङ्गिक हिंसाका घटनाहरू बढ्दो क्रममा रहेको तथ्याङ्क आएकाले त्यस्ता हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी संयन्त्र विकास गर्न इन्सेकले सरकारसँग आग्रह…

मानव अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध छ-प्रधानमन्त्री दाहाल

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भका राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २५ गते पुल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव…

तानसेनलाई मानव साङ्लोले घेरियो, पाल्पा बन्द कार्यक्रम फिर्ता

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा जारी आन्दोलन अन्तर्गत मङ्सिर २५ गते तानसेनमा मानव साङ्लो प्रदर्शन गरिएको छ । मानव…

चार बुँदे सहमतिपछि १८ औँ दिन अनसन तोडियो

अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले मङ्सिर २५…

महिला अधिकारको अवस्था अझै कमजोर

दार्चुलामा यस वर्षपनि महिला मानव अधिकारको अवस्था कमजोर रहेको सार्वजनिक गरिएको छ । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा…