INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

बलात्कार आरोपमा प्रहरीद्वारा मुद्दा दर्ता

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-६ का १८ वर्षीय उत्तम राईविरूद्ध वैशाख २८ गते जिल्ला अदालतमा…

छाउपडी कूप्रथाका कारण बैतडीका महिलाहरू घरमै सुत्केरी हुन बाध्य

सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण यहाँका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थाबाट सुत्केरी भएका…

सिलिण्डर बम विष्फोटबाट एक घाइते

हेटौँडा उपमहानगरपालिका-१६ मा वैशाख २७ गते राति अज्ञात समूहले गराएको सिलिण्डर बम विष्फोटबाट एक जना घाइते भएका छन् । एमालेका…

आज राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २८ गते बिहीबार राति १२ बजेपछि सुरू…

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई प्रहरीले गिरफ्तार गरेको छ । निर्वाचनमा अवरोध निम्त्याउनका लागि…

चुनावीप्रचारका क्रममा झडप

गण्डकी गाउँपालिका-८ घ्याल्चोकमा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच वैशाख २७ गते बेलुकी झडप भएको छ । चुनावी प्रचारको क्रममा रहेका…

दलहरूद्वारा आचारसंहिता अक्षरश पालना गर्ने सामूहिक प्रतिबद्धता व्यक्त

निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरूले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्‍याउने सामूहिक प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको…

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण

मुसिकोट नपा­ ७ का ४८ वर्षीय करवीर परियारलाई एमालेको चुनावी कार्यक्रम सकेर घर फर्कँदै गर्दा कार्यक्रम स्थल नजिक वैशाख २७…

हिमाली जिल्ला डोल्पामा नमूना मतदान सम्पन्न

हिमाली जिल्ला डोल्पामा स्थानीय तह निर्वाचनका लागि नमूना मतदान कार्यक्रम वैशाख २७ गते सम्पन्न भएको छ । सदरमुकाम दुनैस्थित ठुलीभेरी…

नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले वैशाख २७ गते…

मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न

स्वच्छ निर्वाचनको लागि नागरिक अभियानको सचिवालय इन्सेकले बागलुङमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक…

चुनावी सभामा झडप हुँदा एक घाइते

बागलुङमा चुनावी सभा गर्ने क्रममा झडप हुँदा माओवादी केन्द्र र नेपाली काङग्रेसका संयुक्त उम्मेदावार २७ वर्षीय प्रदिप थापा मगर घाइते…

नेपाली काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्ताको घरमा आक्रमण

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले व्यास नपा-४ फराकचौरमा नेकपा एमालेका कार्यकर्ताहरूको घरमा आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । वैशाख २६…

एमाले कार्यकर्तामाथि कुटपिट

दुधौली नगरपालिका-४ दुधौलीमा नेकपा एमालेका दुई जना कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घरमै गएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले…

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच सानोभेरी गाउँपालिका-२ चाइनाबगर गाउँमा वैशाख २६ गते साँझ…

चुनावी अभियानमा खटिएका अनेरास्ववियुका कार्यकर्तामाथि माओवादी आक्रमण

पचालझरना गाउँपालिका-६ नानिकोट निवासी अनेरास्ववियु जिल्ला सदस्य २६ वर्षीय युवराज शाहीलाई सोही ठाउँका माओवादी केन्द्रका जिल्ला सदस्य डम्मर टमटा, वाइसिएल…

प्रहरीद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

सुरक्षा जाँचको क्रममा रोकिएको माइक्रोबस तोडफोड गरेको घटनाको रिपोर्टिङ गर्ने क्रममा पत्रकार देवचन्द्र भट्टमाथि वैशाख २६ गते साँझ प्रहरीले दुर्व्यवहार…

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

गल्छी गाउँपालिका-७ मछेडी खोला निवासी एमाले कार्यकर्ता ३१ वर्षीय सुब्बा बिकलाई घरमा बसिरहेका बेला चुनावी प्रचारको लागि गाउँमा पुगेका काङ्ग्रेस…

एमाले उम्मेद्वारको गाडीमा आगजनी

नेकपा एमालेले गल्छी गाउँपालिका-५ मा चुनावी प्रचारका लागि प्रयोग गरेको बा ४ ख ५००६ नम्बरको ट्रकमा वैशाख २७ गते बिहान…

नागरिक अभियानद्वारा दोलखा घटनाको भर्त्सना

दोलखाको गौरीशङ्कर गाउँपालिका-१ हुप्पाका ३३ वर्षीय कुलबहादुर तामाङलाई वैशाख २६ गते राति नेकपा माओवादी (केन्द्र) का कार्यकर्ताले धारिलो हतियार प्रयोग…