INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब…

दश दिनमा २३ आचारसंहिता उल्लङ्घन

प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको राससले जनाएको छ । निर्वाचन…

मौन अवधिमा उम्मेदवारको विज्ञापन पनि गर्न पाइन्नः आयोग

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन…

मतदाता शिक्षामा लाग्न पर्यवेक्षहरूलाई इन्सेक अध्यक्ष प्याकुरेलको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मतदाता सचेत भए निर्वाचन ७५ प्रतिशत सफल हुने भएकोले आ-आफ्नो ठाउँबाट…

राप्रपाद्वारा विद्यालयमा आयोजित चुनावी अभियानमा हेलिकप्टरको प्रयोग

निर्वाचन आचारसंहिता विपरीत उत्तरी धादिङको क्षेत्रमा रहेको रुबीभ्याली गाउँपालिकाको लापा गाउँस्थित लापा माध्यमिक विद्यालयमा वैशाख २५ गते राप्रपाको चुनावी सभामा…

सुपरभाइजर श्रम शोषणमा, दर रेट भन्दा न्यून मूल्यमा काम गराइँदै

दार्चुला टिङ्कर सडक योजनाले जिल्ला दर रेट भन्दा कम मूल्यमा सुपरभाइजर र चौकीदार नियुक्त गरेको छ । टिङ्कर सडकको विभिन्न…

काङ्ग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँडेको एमालेको आरोप

छेडागाड नपा-१ मनघाटमा नेपाली काङ्ग्रेसका वडा सदस्यका उम्मेदवार प्रेमबहादुर बस्नेतले वैशाख २५ गते साँझ मतदातलाई पैसा बाँडेको एमालेले आरोप लगाएको…

चितवनमा चट्याङ लागेर एक उम्मेद्वारको मृत्यु

कालिका नगरपालिका-११ निवासी ३९ वर्षीय सिफल पर्जाको वैशाख २६ गते बिहान ३ बजे चट्याङ लागेर मृत्यु भएको छ । स्थानीय…

काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परेर एमाले उम्मेदवारका छोरा घाइते

बेनी नगरपालिका-५ मा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण बानियाँका छोरा मदन बानियाँलाई चुनाव प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेसका बेनी…

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा लागेको भन्दै जिल्लाका पाँच जना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते उजुरी परेको…

वयस्क थुनुवासँग बालक प्रहरी हिरासतमा

बाफीकोट गाउँपालिका-४ निवासी त्रिभुवन जनता मावि मुसिकोटमा कक्षा नौ मा अध्यनरत १५ वर्षीय बालक पूर्णजङ्ग खड्कालाई प्रहरीले वयस्क थुनुवासँग हिरासतमा…

स्थानीय तह निर्वाचनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

दोस्रो चरण अन्तर्गत जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीहरूको भूमिका विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा…

१० जना मेयरका उम्मेदवार एउटै मञ्चमा

स्थानीय तहको निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूबिच ‘ककस’ कार्यक्रम कास्कीमा वैशाख २६ गते सम्पन्न भएको छ । पोखरा…

चुनावमा धम्की दिएको आरोपमा कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनमा उठेका उम्मेदवारलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले वैशाख २५ गते नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरका दुई जना…

धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार 

लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी जाजरकोट छेडागाड नपा-५ की २० वर्षीया रामकली वादीलाई घरायसी विषयमा विवाद हुँदा वैशाख २३…

अज्ञात समूहद्वारा बाटो खन्न प्रयोग गरिएको जेसिबी डोजरमा आगजनी

अज्ञात समूहले वैशाख २६ गते कालिका प्यासेफिक जेभीको एउटा जेसिबी डोजरमा आगजनी गरेको छ । इस्मा गाउँपालिका-२ को रातचौरमा बिहान…

सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना

प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको राससले जनाएको छ । निर्वाचन…

मन्त्रीकै उपस्थितिमा मतदातालाई पैसा बाँडेको आरोप

निर्वाचन आचारसंहिता विपरित काङ्ग्रेसको सभामा भाषण गर्दै काङ्ग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शङ्कर भण्डारीले आफ्नै उपस्थितिमा वैशाख २५ गते भानु…

आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका…

धादिङमा एमाले र माओवादीबिच झडप, पाँच घाइते

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच गजुरी गाउँपालिका-८ चैनपुरमा वैशाख २५ गते दिउँसो झडप भएको छ । निर्वाचन प्रचार प्रसारमा…