INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

घरेलु हतियारसहित उम्मेदवारका छोरा गिरफ्तार

नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित गिरफ्तार गरेको राससले…

निर्वाचन प्रचारप्रसार सकेर फर्केको गाडीमा पेट्रोल बम प्रहार

नेकपा एमालेको चुनावी प्रचारप्रसार गरी फर्केर पार्किङमा राखेको पिकअप भ्यानमा अज्ञात समूहले वैशाख २८ गते पेट्रोल बम प्रहार गरेको छ…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुईजना गिरफ्तार

निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई वैशाख २८ गते गिरफ्तार…

गोरखाका ६८ मतदान केन्द्र अति सम्वेदनशील

जिल्लाका ६८ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको स्थानीय प्रशासनले जनाएको छ । २ सय ६० मतदान केन्द्रमध्ये ६८…

नापी कार्यालयमा शक्तिशाली बम विष्फोट

राजविराज नपा-८ स्थित नापी कार्यालयमा वैशाख २९ गते दिउँसो चार बजे शक्तिशाली बम विष्फोट भएको छ । कार्यालय बन्द रहेको…

चुनावी प्रचारको क्रममा काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप, दुई जना घाइते

स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन वैशाख २८ गते राति भिमाद नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको…

निर्वाचनका सुरक्षाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको सुरक्षा व्यवस्थाको तयारीका सम्बन्धमा वैशाख २९ गते गृह सचिव लोकदर्शन रेग्मीसँग छलफल गरेको छ ।…

एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका १ सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको…

माओवादी केन्द्र र नयाँ शक्तिबिच झडप, एक जना घाइते

लखन गाउँपालिका-९ नाम्जुङ गुठेघारामा निर्वाचन प्रचारमा रहेका माओवादी केन्द्रका कार्यकर्ता र नयाँ शक्तिका कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका…

एमाले कार्यकर्तामाथि माओवादी कार्यकर्ताद्धारा गोली प्रहार

भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि गोली प्रहार भएको छ । वैशाख २८ गते साँझ एमाले कार्यकर्ता ३४ वर्षीया…

पार्किङ् गरिरहेको अवस्थामा उम्मेदवारले प्रयोग गरेका सवारी साधनमा आगजनी

नेकपा एमालेका वागचौर नपामा मेयरका उम्मेदवार लोकबहादुर डाँगीले निर्वाचन प्रचारका क्रममा सोही नपा-२ स्थित सनलाइट होटलको बाहिर पार्किङ् गरी राखेको…

भारतबाट उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइयो

भारतबाट उद्धार गरिएका सिमकोट गाउँपालिका-१ का १३ वर्षीय बालक याङ्जोर लामालाई प्रहरीले इन्सेक जिल्ला प्रतिनिधिको रोहवरमा उनका आफन्तलाई वैशाख २९…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ नपा-१७ का ३० वर्षीय श्रवणकुमार थारु र सुद्धोधन गाउँपालिका-३ का २३…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

२२ र ३४ वर्षीय महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपालको सहयोगमा…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सरोकारवालाहरू प्रतिबद्ध

स्थानीय तह निर्वाचनमा दार्चुलामा बालबालिकाको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको अध्यक्षतामा…

छुवाछुतको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

छुवाछुतको आरोपमा मिर्चैया नपा ९ की २३ वर्षीया शोभा बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ४२ वर्षीया लिलामाया तामाङलाई…

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि इन्सेकले संयोजन गर्ने

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मतदान प्रक्रियासम्मका गतिविधिलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन दैलेखमा पर्यवेक्षण गर्ने संस्थाले सूचना…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता वीरबहादुर कठायतलाई वैशाख २९ गते गिरफ्तार गरेको…

चुनाव नजिकिदै जाँदा बम आतङ्क

नवलपरासीको चार नम्बर प्रदेशमा पर्ने चार नगरपालिका र चार गाउँपालिकाको निर्वाचन मिति नजिकिदैँ जाँदा ठाउँठाउँमा विस्फोटका घटना भएका छन् ।…

आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

स्थानीय निर्वाचन आचारसंहिता विपरीत नेपाली काङ्ग्रेसले बालबालिकाको प्रयोग गरेको पाइएको छ । ०७४ वैशाख २८ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बालबालिकालाई…