INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-२ तेनुहवाका २२ वर्षीय शैलेश यादवलाई मङ्सिर १३ गते सिनपा-९ बाट गिरफ्तार…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

तारकेश्वर गाउँपालिका-२ तारूकाकी २२ वर्षीया सविना अधिकारी र उनका २३ वर्षीय देवर विनोद अधिकारीलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले…

देशमा भइरहेका गम्भीर घटनाप्रति आयोगद्वारा दुःख व्यक्त

मुलुकका विभिन्न ४५ ओटा जिल्लाहरूमा प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक घटनाहरूमा बृद्धि भइरहेको अनुगमनबाट…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडित महिलाको उद्धार

२१ वर्षीया दुई जना, १९, वर्षीया, २४ वर्षीया, २५ वर्षीया र २६ वर्षीया ६ जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन…

घाइते उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

मङ्सिर १३ गते बिहान अज्ञात समूहले थापेको एम्बुसमा परी गम्भीर घाइते भएका नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई…

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, ६ जना घाइते

प्रदेश नं ४ अन्तर्गत नवलपुरको मध्यविन्दु नपा-१, बरुवामा मङ्सिर १२ गते राति एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच भएको झडपमा दुवै…

एम्बुस विष्फोटनमा उम्मेदवार घाइते, घाइतेलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी

नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १३ गते बिहान थापेको एम्बुस पडकँदा उम्मेदवारसहित चार जना…

स्थगित भएका दुई केन्द्रमा मङ्सिर १५ गते पुनःमतदान हुने

मतपेटिकामा एसिड हालेर आगो लागेपछि स्थगित भएका रूकुम (पश्चिम) का दुई केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुने भएको छ…

आचारसंहिता उल्लङ्घनको आरोपमा उजुरी

स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको राससले जनाएको छ…

बम विष्फोटनमा घाइते म्यादी प्रहरीको उपचारका क्रममा मृत्यु

चुनावी सभाको सुरक्षार्थ खटिएका बेला भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद…

देशका विभिन्न ठाउँमा बम विष्फोट

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार को धनगढीमाई नपा-७ स्थित जिरोमाइलमा मङ्सिर ११ गते राति अज्ञात समूहले बम विष्फोट गराएको…

चुनावीसभा नजिकै बम विष्फोट हुँदा म्यादी प्रहरीसहित नौ जना घाइते, चारजना नेपालगञ्ज रिफर

चुनावी सभा नजिकै बम विष्फोट हुँदा दाङको तुलसीपुरमा मङ्सिर १२ गते म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । नेपाली…

आरडिएक्ससहितको बम राखेको आरोपमा दुई जना गिरफ्तार

राजविराज-कुनौली सडकखण्ड स्थित बिष्णुपुर गापा-१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिक आरडिएक्ससहितको कुकर बम राखेको आरोपमा प्रहरीले नेपाल…

राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिताको उल्लङ्घन

निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन कार्य धनकुटा बजार…

महोत्तरीका सबै मतदान केन्द्र अति सम्वेदशील

जिल्ला सुरक्षा समितिको मङ्सिर ११ गते बसेको बैठकले जिल्लाका चार ओटै निर्वाचन क्षेत्रका २ सय ५८ मतदान स्थलका ४ सय…

नगरपालिका प्रमुखले आचारसंहिता उल्लङ्घन गरेको वामपन्थी गठबन्धनको आरोप

सितगङ्गा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले निर्वाचन आचारसंहिता विपरीत खानेपानी आयोजनाको उद्घाटन गरेको वामपन्थी गठबन्धनले आरोप लगाएको छ । नगर प्रमुख…

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा एमाले विरूद्ध उजुरी

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाहीको माग सहित मङ्सिर १२ गते आयोगमा उजुरी परेको…

उपसचिवहरूको काज सरुवा बदर गर्न गृह मन्त्रालयलाई निर्देशन

निर्वाचन आयोगले मङ्सिर ११ गते निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका ६ जना उपसचिवको काज सरुवा गर्ने गृह…

हुम्लाका मतपेटिका हेलिकप्टरबाट सदरमुका ल्याइएपनि मतदान अधिकृतहरू अलपत्र

हुम्ला जिल्लाका भौगोलिक रूपमा अति विकट क्षेत्रमा रहेका मतपेटिकाहरू हेलिकप्टरबाट सदरमुकाम ल्याइएपनि मतदान अधिकृतहरू भने अलपत्रमा परेका छन् । मतपेटिका…

उम्मेदवारको गाडीमा आगजनी प्रयास, एकजना अरोपित गिरफ्तार

चितवनमा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि बढेका छन् । सर्वसाधरणलाई आतङ्कित पार्ने र उम्मेदवारलाई लक्षित गरी आक्रमणका घटना…