INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

फर्जी मत खसालेको आरोप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

जुम्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिञ्जा क्षेत्रको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले कार्यकता तथा उम्मेदवारले फर्जी मत…

नेपाली काङ्ग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

दाङ निर्वाचन क्षेत्र नं. २ (१) का नेपाली काङ्ग्रेस उम्मेदवार भरतबहादुर न्यौपानेलाई लक्षित गरी मङ्सिर ११ गते अज्ञात समूहले बम…

निर्वाचन विरोधी गतिविधिमा संलग्न तीन गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मङ्सिर ११ गते तीन जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा इलाम नगरपालिका-६…

आचारसंहिता विपरीत राखिएका झण्डा र व्यानर हटाइयो

विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मोरङको विभिन्न स्थानमा राखेको प्रचार सामग्री निर्वाचन कार्यालयले हटाउन सुरू गरेको छ । मङ्सिर…

मोरङका दुई ठाउँमा आठ ओटा बम फेला

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सकिएको भोलिपल्ट मङ्सिर ११ गते मोरङका दुई ठाउँमा आठ ओटा बम फेला परेका…

गुल्मीमा काङ्ग्रेस नेता लक्षित गरी बम विष्फोट

गुल्मीको मुसिकोट नपा-१ को नेटामा मङ्सिर ११ गते बिहान काङ्ग्रेस नेता चढेको जिपलाई लक्षित गरी बम विष्फोट भएको छ ।…

मतपेटिका ल्याउँदै गरेको टोलीमाथि बम प्रहार एक जना घाइते

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तरगत कुशे गाउँपालिका-१ को मतपेटिका बोकेर सदरमुकाम ल्याउँदै गरेको कर्मचारीको टोलीमाथी…

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

बाग्लुङ नपा-१२ अमलाचौरमा काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट मङ्सिर १० गते एकजना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । मतदान सकिएपछि नेपाली…

मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

मङ्सिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीमाथि लक्षित गरी मङ्सिर…

राप्रपा प्रजातान्त्रिकका महामन्त्री ध्रुवबहादुर प्रधानसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानले आचारसंहिता…

रूकुम (पश्चिम) का दुई केन्द्रको मतदान स्थगित, निर्वाचन अवरूद्ध गर्न खोज्ने तीन जना गिरफ्तार

मङ्सिर १० गतेको पहिलो चरणको निर्वाचन अन्तर्गत रूकुम (पश्चिम) का दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । आठविसकोट नगरपालिका-११…

अज्ञात समूहद्वारा प्रहरीमाथि गोली प्रहार

कल्यणपुर नपा-५ निर्दनाघाटमा ड्युटीमा रहेका दुई प्रहरीमाथि अज्ञात समूहले मङ्सिर १० गते गोली प्रहार गरेको छ । स्थानीय प्रहरी चौकीमा…

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते

खत्याड गाउँपालिका-४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भडप हुँदा दुई जना घाइते भएका छन ।…

बुहारीको हत्या गरेको आरोपमा ससुराविरूद्ध उजुरी

जनकपुर उमनपा-२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या गरेको आरोपमा ५६ वर्षीय ससुरा देवनारायण ठाकुर विरूद्ध पीडित पक्षले मङ्सिर १०…

आचारसंहिता विपरीत राखिएका चुनावी सामग्री हटाउन निर्देशन

मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधीहरू एवम् उम्मेदवारहरूलाई २४ घण्टा भित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन…

मानव बेचबिखनको आरोपमा दुई गिरफ्तार, तीनको उद्धार

भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि जान लागेका २० वर्षीया, १९ वर्षीया र ३४ वर्षीया तीन महिलालाई प्रहरीले विनय त्रिवेणी…

झडपलाई नियन्त्रणमा लिन हवाई फायर, अवस्था समान्य

बलेफी गाउँपालिका-८ को टोकास्थित कालीदेवी प्रावि मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । मतदाता परिचय पत्र…

निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको आरोपमा नयाँ शक्तिका पाँच जना गिरफ्तार

निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको भन्दै प्रहरीले मङ्सिर १० गते नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ…

शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्नः निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन मङ्सिर १० गते ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक…

निर्वाचन शान्तिपूर्ण, सरकारबाट आचारसंहिता उल्लङ्घन बढी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्ना पर्यवेक्षकहरूबाट प्राप्त सूचनाका आधारमा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन आजै निर्वाचन आयोगमा बुझाएको छ…