INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

खोटाङमा स्थगित मतदान पुनः सुचारु

द्रिरुङ गाउँपालिका-७ टेम्मास्थित शान्ति मावि केन्द्रमा एकै व्यक्तिले धेरै जनाको मतदान गरेको विषयमा उत्पन्न विवादपछि स्थगित गरिएको मतदान पुनः सुचारू…

प्रदेश नं. ३ अन्तर्गतका ६ जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सुरू (अपडेट-१ बजे)

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३ अन्तर्गतका रामेछाप, दोलखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र…

प्रदेश नम्बर ७ का ४ जिल्लाहरूमा शान्तिपुर्ण रूपमा मतदान सुचारू (अपडेट १२:०० बजे)

बाजुरा जिल्लामा ७० ओटा मतदानस्थल र १ सय ओटा मतदान केन्द्र रहेको र सबै मतदानस्थल र मतदात केन्द्रमा निर्धारित समयमै…

प्रदेश नम्बर ४ का ६ जिल्लाहरूमा शान्तिपुर्ण रूपमा मतदान सुरू (अपडेट ३:३० बजे)

(अपडेट ३:३० बजे) गोरखा जिल्ला प्रतिनिधिका अनुसार जिल्लामा अहिले सम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।…

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सुचारू (अपडेट बिहान ११:१० बजे)

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणको निर्वाचन मङ्सिर १० गते सुरू भएको छ । चिसोका…

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट मतदातालाई आवरोध, पाँच जना गिरफ्तार

तामाकोशी गाउँपालिका- ३ स्थित हेल्थपोष्ट भवन मतदान केन्द्रमा आउँदै गर्दा सोही ठाउँका ७७ वर्षीय रुद्रप्रसाद पोखरेल गुलेलीले हानेको ढुङ्गाले लागेर…

धादिङ खनीयवासस्थित मतदान केन्द्र ‘कब्जा’मा लिएको आरोप

खनीयावास गाउँपालिका-२ स्थित बेन्दी देवी मावि मतदान केन्द्रमा मङ्सिर १० गते लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान…

गाउँपालिका उपाध्यक्षको घरमा काङ्ग्रेस कार्यकर्ताहरूद्वारा आक्रमण, दुई छोरा घाइते

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देलको घिरिङ गाउँपालिका-१ अत्रौलीमा रहेको घरमा मङ्सिर ९ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेका नेकपा…

मतदान सुरू, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्य अहिले…

निर्वाचनको सम्पूर्ण तयारी पूरा, उत्साहका साथ मतदानमा सरिक हुन आयोगको आग्रह

निर्वाचन आयोगले पहिलो चरणमा भोलि मङ्सिर १० गते बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म हुने प्रतिनिधि सभा र प्रदेश सभा…

करारमा नियुक्तिका लागि दरबन्दी थप्न आयोगको असहमति

त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागेको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको राससले जनाएको छ । उक्त विश्वविद्यालयमा कार्यरत…

एमाले उम्मेदवार अधिकारीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रविन्द्र अधिकारीसँग मङ्सिर ९ गते…

दीप प्रज्वलन गरेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ

लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर ९ गते साँझ विराटनगरमा दीप प्रज्वलन गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यका…

निर्वाचन कार्यालयद्वारा प्रचारप्रसारमा बालबालिकाको प्रयोग

निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने आचारसंहिता जारी गरेको निर्वाचन आयोगले आफैँ बालबालिका प्रयोग गरी निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न तथा प्रचारमा…

रुकुम (पूर्व) का नौ मतदान केन्द्र सम्पर्कविहीन

पूर्वी रुकुमका नौ ओटा मतदान केन्द्रमा फोन सम्पर्कको सुविधा नहुँदा निर्वाचनमा खटिएका कर्मचारी र मतदाता सम्पर्कविहीन भएका छन् । पुथा…

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते

तामाकोशी गाउँपालिका-३ लाँकुरीडाँडामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर ९ गते बिहान ढुङ्गा प्रहार गर्दा वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको…

काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, दुवै पक्षका गरी चार जना घाइते

खार्पुनाथ गाउँपालिका-१ मा काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति भएको झडपमा दुवै पक्षका गरी चार जना घाइते…

मतदान केन्द्र नजिकै राखिएको सकेट बम नेपाली सेनाद्वारा निष्कृय

गजुरी गाउँपालिका-५ स्थित गजुरी पिडा मावि मतदान केन्द्र नजिकै राखिएको सकेट बम नेपाली सेनाले मङ्सिर ९ गते निष्कृय पारेको छ…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकताद्वारा वडाध्यक्ष अपहरण

कुशे गाउँपालिका-१ घरभई सोही वडाका वडाअध्यक्ष ३४ वर्षीय गोपाल नेपालीलाई मङ्सिर ९ गते बिहान नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका…

आचारसंहिता विपरीत काम गरेको भन्दै इयुका दुई जना पर्यवेक्षक फिर्ता

निर्वाचन आयोगले चुनावी अनुगमनका लागि कञ्चनपुर जिल्लामा खटिएका, युरोपेली सङ्घ (इयु)का दुई जना पर्यवेक्षकलाई आचारसंहिता विपरीत कार्य गरेको भन्दै फिर्ता…