INSEC Online

editor

पुर्व माओवादी नेताद्वारा सञ्चालित फर्निचर उद्योगमा बम विष्फोट

भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा जेठ १३ गते बिहान ३ बजे अज्ञात समूहले बम विष्फोट गराउँदा…

पलाता क्षेत्रमा खाद्यान्न सङ्कटः ५ हजार ४९ क्वीन्टल चामल अपुग

जिल्लाको सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । यस वर्षको गहुँ र जौ बाली खडेरी र असिनापानीले…

दलित सामुदायका व्यक्ति वन उपभोग गर्नबाट वञ्चित

सुर्नयाँ गाउँपालिका-३, बासुलिङको सिराड-भगुल्टे सामुदायिक वनमा दुई दशकदेखि ३० घर परिवार दलितले वन उपभोग गर्न नपाएको सो समुदायले गुनासो गरेको…

याङवरक गाउँपालिकाद्वारा ९ ओटा कानुन निर्माण

गाउँ कार्यपालिका गठन भएको एक वर्षपछि याङवरक गाउँ कार्यपालिकाले नौ ओटा कानुन निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४…

हत्या घटनाका दोषी ढुङ्गेललाई कैद माफी दिने सिफारिसविरूद्ध प्रदर्शन

द्वन्द्वकालीन समयमा गरिएको हत्या घटनाका दोषी तत्कालीन नेकपा माओवादी नेता बालकृष्ण ढुङ्गेललाई कैद माफी दिन नहुने भन्दै द्वन्द्वपीडित र अधिकारीकर्मीहरूले…

मापदण्ड विपरीत सञ्चालित बालगृहका सञ्चालक गिरफ्तार

रुकुम पश्चिम स्थित मुसीकोट नपा-१ बागबजारमा मापदण्ड विपरीत बालगृह सञ्चालन गरेको आरोपमा नर्सिङ हिमालय अनाथ बालगृहका सञ्चालक ४२ वर्षीय विवेक…

उपचार अभावमा सात वर्षीय बालक सिक्रीमा

आफैँले जन्माएको बच्चालाई गाई बाख्रालाई जस्तै सिक्रीले बाँधेर राख्न मन कुन आमालाई होला र ? तर, यहाँ एउटी आमाको दैनिकी…

घरेलु हिंसाका पीडितलाई बस्नै समस्या

लेकम गाउँपालिका-६ का पूजा पाल विगत दुई वर्षदेखि घरेलु हिंसा पीडित बनेकी छन् । उनको मानसिक अवस्था कमजोर भएको भन्दै…

गैरकानुनी रूपमा रुकुम पुर्‍याइएका जुम्लाका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा पश्चिम रुकुम जिल्ला पुर्‍याइएका जुम्लाका २४ जना बालबालिका एक अवैध बालगृहबाट जेठ १२ गते उद्धार गरिएको छ ।…

छोरीको हत्या गरेको आरोपमा प्रहरीद्वारा आमा गिरफ्तार

ठाकुरबाबा नपा-५ की ३० वर्षीया ललिता रानालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीया आमा लोकमाया रानालाई जेठ ११…

बलात्कार घटनाका अरोपितविरुद्ध उजुरी दर्ता

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७५ जेठ ११ गते फाल्गुनन्द गाउँपालिका-१ का ६० वर्षीय रामबहादुर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…

हत्या गरिएको अवस्थामा अपरिचित युवतीको शव फेला

जिल्लाको गोलञ्जोर गाउँपालिका-७ खुर्कोटको सुनकोशी किनारमा हत्या गरिएको अवस्थामा अपरिचित एक युवतीको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।…

दुई हप्तादेखि एक्सरे सेवा बन्द, विरामी अन्य जिल्लामा जानु पर्ने बाध्यता

जिल्ला अस्पताल रोल्पामा दुई हप्तादेखि एक्सरे सेवा अवरूद्ध हुँदा एक्सरे सेवा लिनु पर्ने बिरामी दाङ, प्यूठान र नेपालगञ्ज जानु पर्ने…

बलात्कार घटनाको आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ११ गते ललितपुर जिल्लाको महालक्ष्मी नपा-७ का ३७ वर्षीय विक्रम बस्नेतलाई गिरफ्तार…

दम्पत्ती हत्या घटनाका आरोपित तीन जना गिरफ्तार

जितपुरसिमरा उमनपा-३ बजनीका ३५ वर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ वर्षीया दिपिका सुवेदीलाई ०७४ मङ्सिर १५ गते हत्या गरेको…

बालकृष्ण ढुङ्गेललाई माफीको सिफारिसप्रति द्वन्द्वपीडित साझा चौतारीको गम्भीर ध्यानाकर्षण

तत्कालीन विद्रोही नेकपा (माओवादी)का नेता बालकृष्ण ढुङ्गेललाई माफीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल सरकारलाई सिफारिस गरेको निर्णय प्रति द्वन्द्वपीडित…

प्रहरी कार्यालयको क्यान्टिनमा महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा जेठ ११ गते जाजरकोट जिल्लाकी २८ वर्षीया कल्पना सिंह श्रेष्ठको शव फेला परेको छ ।…

दण्डहीनतालाई प्रश्रय दिने कार्य बन्द गर-अधिकारकर्मी

गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई माफी…

कथित बोक्सीको आरोप लगाएको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी

चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित…

पत्नी हत्या आरोपित गिरफ्तार

माइजोगमाई गाउँपालिका-५ की २६ वर्षीया बिमला लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति मदन लिम्बूलाई जेठ…