INSEC Online

editor

डक्टर केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको थालनी गर: इन्सेक

१३ दिनदेखि अनशनमा बसेका डक्टर गोविन्द केसीसँग वार्ता गर्न र वार्ताकै माध्यामबाट समस्याको समाधान खोज्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र…

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरलाई जिल्ला अदालतले आठ वर्षकैदको फैसला गरेको छ…

बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैद फैसला

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले पाँचखपन नगरपालिका–२ का ५८ वर्षीय पदमनाथ दहाललाई पाँच…

दलित समुदायको खबरदारी जुलुसमा सांसदलाई दुर्व्यवहार

प्रदेश २ को सरकारले जारी गर्न लागेको प्रदेश प्रहरी ऐन संशोधनका लागि असार २७ गते प्रदेश २ का दलितहरूले प्रदेश…

जातीय विभेद र छुवाछुत गरेको कसुरमा ६ महिना कैदको फैसला

छुवाछुतको नाममा दलितमाथि जातीइ विभेद गरेको कसुरमा जिल्ला अदालतले जिल्लामा नै पहिलो पटक जेल सजायको फैसला सुनाएको छ । मानव…

स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सक संवेदनशील हुनुपर्नेमा जोड

स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सकहरू संवेदनशील हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय लोकेन्द्रबहादुर बिसीलाई जिल्ला अदालत अछामले पाँच वर्ष कैदको फैसला…

स्वास्थ्यकर्मीद्वारा नगरपालिका कार्यालयमा धर्ना, सेवाग्राही प्रभावित

पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असार २७ गते भेरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । स्वास्थ्यकर्मीहरूले…

सीमाङ्कन विरूद्धको आन्दोलनका घाइतेद्वारा उपचार नपाएको गुनासो

सीमाङ्कन विरूद्धको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर नपा-६ का २१ वर्षीय अनिश पन्तले राज्य पक्षबाट उपचार खर्च नपाएको…

सिडिओ कार्यकक्ष भित्रै कर्मचारीमाथि दुर्व्यवहार

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा दशरथचन्द नपा-५ कुमाली निवासी दशरथचन्द नगरपालिकामा कार्यरत कर्मचारी भक्तराज भट्टलाई सडक खन्न लगाएर भुक्तानी नदिएको आरोपमा…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

३५ र १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालक बागलुङ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-३ का २० वर्षीय सुरज साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय झड्केलो बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

आमालाई निर्घात कुटपिट गरेको आरोपमा छोरा गिरफ्तार

लमही नगरपालिका-५ की ७६ वर्षीया आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लमहीले ३८ वर्षीय छोरा यमबहादुर…

बलात्कार प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

२३ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले याङ्गवरक गाँउपालिका-३ का ४० वर्षीय ईश्वर योङ्गया र फिदिम नपा-७ का…

मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३ धापाखेलका ४१ वर्षीय जफत महर्जनविरूद्ध महानगरीय प्रहरी वृत्त…

डक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर, अत्यावश्यक औषधि पनि लिन मानेनन्

११ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१५ का २२ वर्षीय श्यामबहादुर पुलामी मगरलाई असार २५ गते गिरफ्तार गरेको…