INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच ओटै संवैधानिक आयोगका अध्यक्षहरुलाई संविधान बमोजिम नियुक्त गरेपछि चैत ७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथग्रहण गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदी, मधेशी आयोगका अध्यक्ष बिजयकुमार दत्त, मुस्लिम आयोगका अध्यक्ष समिममिया अन्सारी र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

अन्य

भिडियो