INSEC Online

editor

दलित बस्तीमा खानेपानीको समस्या, सरकारले बेवास्ता गरेको पीडितहरूको आरोप

नवदुर्गा गाउँपालिका –१ अन्तर्गत पर्ने कोटेलीको सुनकोट गाउँका झण्डै २ सय घरपरिवारहरू वर्षौँदेखि खानेपानीको समस्याबाट ग्रसित हुँदै आएका छन् ।…

महानगरका स्वास्थ्यचौकीहरूमा नै औषधि अभाव, बिरामीलाई सास्ती

वीरगंज महानगर भित्र सञ्चालित स्वास्थ्य संस्थाहरूका खलागि औषधिको व्यवस्थापन गर्न महानगरलाई सकस भएको छ । सरकारले तोकेको विभिन्न प्रकारको निशुल्क…

प्रशासनले नागरिकता नदिएको भन्दै न्यायिक समितिमा उजुरी

मस्र्याङदी गाउँपालिका–२ बस्ने २५ वर्षीया ममता गुरुङलाई जिल्ला प्रशासन कार्यालय, लमजुङबाट नेपाली नागरिकताको प्रमाणपत्र नदिएको भन्दै पीडितले इन्सेककर्मीको समन्वयमा मर्स्याङ्दी…

प्रहरीले प्रहार गरेको गोली लागि एक जना घाइते

नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पोखरा मनपा-१० स्थित उत्तमचोक बस्ने ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । लागुऔषधको…

राजनीतिक नेताको विवाह भोज विद्यालयमा, पठनपाठन बन्द

गौशाला नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालय निगौँल जेठ २८ गते देखि बन्द गराइएको छ । सङ्घीय समाजवादी पार्टीका केन्द्रीय नेता…

उपचारका लागि अस्पताल लगिएका कैदीद्वारा विष सेवन, उपचारको क्रममा मृत्यु

नेपालगन्ज कारागारमा लागुऔषध कारोबार मुद्दामा दुई वर्षदेखि सजाय भोगिरहेका जानकी गाउँपालिका-३ का ३२ वर्षीय सुनिल तिवारीले नेपालगन्ज मेडिकल कलेजको शौचालयमा…

विद्यार्थीहरू बेहोस हुन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द

तिनपाटन गाउँपालिका-६ मा रहेको माध्यामिक विद्यालय गडाम्रेमा अध्ययनरत विद्यार्थीहरू बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ । विद्यालय व्यवस्थापन…

बलात्कार गरेको कसुरमा १२ वर्षकैद तथा क्षतिपुर्तिको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कल्याणपुर नपा-११ का २१ वर्षीय सञ्जिवकुमार राउत बरैलाई जिल्ला अदालतले जेठ २८ गते १२…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सखुवानन्कारकट्टी गाउँपालिका-१ का २२ वर्षीय जिवेन्द्र यादवलाई जिल्ला अदालतले जेठ २८ गते १० वर्षकैद…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा-१५ का १८ वर्षीय जीवन भनिने रुपक भण्डारीलाई जेठ २८ गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई…

पत्नीसहित तीन जनजालाई खुकुरी प्रहार, आरोपित गिरफ्तार

दुधौली नगरपालिका–१३ ठाकुर दमारकी ४० वर्षीया कृतिकुमारी खत्रीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति तिलकबहादुर खत्रीलाई जेठ २७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–१३ बुद्धनगरका ३५ वर्षीय कृष्ण थापालाई जेठ २७ गते देवीनगरबाट गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले रास्कोट नपा–७ का २८ वर्षीय कल फर्सालविरूद्ध जेठ २८ गते प्रहरी…

अपहरण गरेको कसुरमा तीन वर्ष कैदको फैसला

तीन वर्षीया बालिकालाई अपहरण गरेको कसुरमा जिल्ला अदालतले घोराही उमनपा–९ का २७ वर्षीय प्रयास भनिने भागिराम चौधरीलाई जेठ २६ गते…

महिलामाथि एसिड प्रहार गरेको कसुरमा चार वर्षकैदको फैसला

महिलामाथि एसिड प्रहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २७ गते नेपालगञ्ज उपमनपा-६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नपा – १६  का २० वर्षीय विमलेश भनिने राजेश मल्लाहलाई जेठ २७ गते…

बम राखेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

विभिन्न ठाँउमा बम राखेको र शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा सुन्दरहरैँचा नगरपालिका-८ का ५३ वर्षीय रूद्र पौडेललाई जेठ २६ गते…

बलात्कार कसुरमा ७ वर्ष कैद फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका- १२ का १९ वर्षीय सुमन केरूङ्गलाई अदालतले जेठ २७ गते ७ वर्ष…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा-२ भोर्लेटार चोकका ४२ वर्षीय राजन पन्थलाई जेठ २६ गते गिरफ्तार गरको…