INSEC Online

editor

स्वास्थ्यकर्मी अभावमा सेवाग्राहीलाई समस्या

तिला गाउँपालिका–९ खोप्रीकी २६ वर्षीया झनमाया रावतलाई दुईहप्ता पहिले सुत्केरी व्यथा लाग्यो । झनमायालाई उनका पति र आफन्तले ३ घण्टाको…

द्वन्द्वपीडितले राहत नपाएको गुनासो

१० वर्षे सशस्त्र द्वन्द्वकालिन अवस्थामा घाइते भएका द्वन्द्वपीडितले राहत नपाएको गुनासो गरेका छन् । देश शान्ति प्रक्रियामा आएको एक दशक…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा-६ स्थित डिहिकोपाटन बस्ने ६३ वर्षीय अष्ट्रेलियन नागरिक थोमस…

चार ओटा गाउँपालिकामा खाद्यान्नको सङ्कट, आपूर्तिका लागि हेलिकोप्टरको माग

दुई साताहदेखि अवरूद्घ सडक सुचारू हुन नसकेपछि उदयपुरको विकट चार ओटा गाउँपालिकामा खाद्यान्न सङ्कट देखिएको छ । असार २६ गतेको…

 बलात्कार तथा यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार र १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका-६ घर भई नुवाकोट…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-९ बस्ने ७३ वर्षीय यामबहादुर बिकलाई साउन ६ गते गिरफ्तार गरेको…

पहिरो प्रभावित क्षेत्रका ६ सय जना स्थानान्तरण

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकको सिङ्गदी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई साउन ६ गते गिरफ्तार गरेको छ । खुम्बु पासाङल्हामु गाँउपालिका-२…

वडा अध्यक्षमाथि खुर्पा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका–१४ का वडा अध्यक्ष ४५ वर्षीय रोशन भन्ने फन्द्रा तामाङलाई अक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले गोरखा जिल्लाको फालाजुङ…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई साउन ७ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो…

वडामा स्वास्थ्य चौकी नहुँदा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

जिल्लाभरका ७२ ओटा वडा मध्ये २२ ओटा वडामा स्वास्थ्य चौकी नहुँदा वडाबासीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य…

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक गिरफ्तार

पोखरा मनपा–२५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय अङ्कित तिमल्सिनालाई कुटपिट गरेको आरोपमा प्रहरीले २७ वर्षीय शिक्षक श्रीराम त्रिपाठीलाई…

दलित परिवारका बालबालिकामा कुपोषण

बुढीगङ्गा नगरपालिका–१ अम्कोटका दलित परिवारका अधिकांश बालबालिकाहरू कुपोषणका कारण पीडित भएका छन् । अम्कोटमा बस्दै आएका ६० घरपरिवार दलित समुदायको…

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी संवाद कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रम साउन ७ गते वीरेन्द्रनगरमा सम्पन्न…

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी इन्चार्ज सानोभेरी गाउँपालिका-२ रुकुमका ४२ वर्षीय कमानसिंह नकाल क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी…

भोटखोलामा खाद्यान्न अभाव, खाद्य डिपो चामल र कर्मचारीविहीन

सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरूद्घ भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । सदरमुकाम…

बाबुको हत्या गरेको आरोपमा छोरो गिरफ्तार

घोडाघोडी नपा-११ सिसैयाका ७५ वर्षीय काल्चे रावतको हत्या गरेको र ७३ वर्षीया नन्दे रावतलाई घाइते बनाएको अरोपमा प्रहरीले ५५ वर्षीय…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

जोरायल गाउँपालिका-४ लक्ष्मीनगरको वडा कार्यालयमा साउन ६ गते राति अज्ञातपक्षद्वारा आगजनी गरिएको छ । आगजनीबाट वडा अध्यक्ष र सचिवको कोठामा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका-८ पशुपति बजारका २४ वर्षीय अशोक सुनार र सोही गाउँपालिका-८ स्याउली बजारका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका, कलटोल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८, हरिसिद्धि,…