INSEC Online

editor

पत्रकारमाथि दुर्व्यवहारः महासङ्घद्वारा घटनाप्रति आपत्ति

रेडियो कर्णाली आवाजका संवावददाता एवम् नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेशका सदस्य, सिमकोट गाउँपालिका-७ का ३६ वर्षीय मन्दिर सिंहलाई सर्केगाड गाउँपालिका-५…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका-१ का २६ वर्षीय नवीन यादवविरूद्ध पीडित पक्षले साउन १३ गते वडा प्रहरी…

जाजरकोट अस्पतालमा तीन सातादेखि औषधि अभाव

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ । तीन सातादेखि अस्पतालमा औषधि अभाव भए पनि आपूर्ति…

बलात्कार प्रयास गरेको कसुरमा ६ वर्षकैदको फैसला

२६ वर्षीया महलिलाई बलात्कार प्रायासको कसुरमा रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीका २२ वर्षीय सुजन राईलाई ६ वर्षकैद र ३५ हजार क्षतिपूर्तिको…

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाँउपालिका-२ भडेहराका १८ वर्षीय नसिर हुसेनविरूद्ध पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

सार्वजनिक सेवा प्रवाहमा उपभोक्ता मानव अधिकारको संरक्षणमा मानव अधिकार आयोगको जोड

राष्ट्रिय मानव अधिकार आयोगले गुणस्तरीय सेवा र वस्तुमाथिको पहुँचको सुनिश्चितता उपभोक्ता अधिकारको प्रथम मापदण्ड भएको जनाएको छ । ललितपुरस्थित आयोगको…

विप्लव नेत्तृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

मेलम्ची नगरपालिका-१ फटकसिलाका २१ वर्षीय रविन्द्र चौलागाईलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा प्रहरीले साउन ११ गते…

कुटपिट घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा-२१ का वडाध्यक्ष ५२ वर्षीय खगराज आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२१ निर्मलपोखरी घर भइ हाल पोखरा मनपा-१७…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई साउन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–६ का २४ वर्षीय कृष्ण सापकोटालाई साउन १२…

अदालतका कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल जिल्ला अदालत हुम्लामा नायव सुब्बा पदमा कार्यरत ५५ वर्षीय दानबहादुर रावतलाई साउन ११ गते…

पहिरोले सिद्ध प्रावि र खोप केन्द्र बगायो, शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकको सिद्ध आधारभुत प्रावि र खोप केन्द्र पहिरोले बगाएको छ । जसका कारण लुम्पेक सिङदी गाउँको शिक्षा र…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई साउन १० गते गिरफ्तार गरेको छ ।   पीडित…

प्रतिबन्धित नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका ४९ वर्षीय लालबहादुर ओलीलाई प्रहरीले प्यूठानको…

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की जिल्ला सेक्रेटरी २७ वर्षीय लोकेन्द्र बिक (सुजन)लाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको…

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

शिखर नगरपापालिका–७ बैरकाटको वडा कार्यालयमा साउन ११ गते राति अज्ञातपक्षबाट आगजनी गरिएको वडा कार्यालयले जनाएको छ ।   आगजनीबाट वडा…

पहिरोले विस्थापित परिवारको बिचल्ली, गर्भवतिदेखि बृद्धबृद्धा बढी प्रभावित (फोटोफिचर)

यममाया गाहा । सात महिनाकी सुत्केरी हुन् । उनी पाँच दिनदेखि धर्मपुर शिविरमा छन् । पहिरोले घरगोठ घेर्‍यो । फेरि…

कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त, उपचारमा समस्या

जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूको उपचारका लागि भनेर तय गरिएको स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त रहेको छ । स्वास्थ्यकर्मीको अभावमा…

एउटा गाउँपालिकाको काम एक जना वडा सचिवको भरमा

भोटखोला गाउँपालिकाका पाँच ओडा वडाको कामका लागि एक जनामात्रै सचिव हुँदा स्थानीयले सास्ति व्यहोर्नु परेको छ । गाउँपालिका भित्रका पाँच…

पत्रकारलाई दुर्व्यवहार गरिएकोमा महासङ्घको आपत्ति

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शुक्लागण्डकी नगरपालिकामा पत्रकार सम्मेलनको क्रममा पत्रकारहरूमाथि दुर्व्यवहार गरिएकोप्रति आपत्ति जनाएको छ । शाखाले साउन १०…