INSEC Online

📅 २०८३ असार १०

editor

टेलिफोनमार्फत अपशब्द बोलेको आरोपमा प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई फोनमार्फत अपशब्द बोलेको पीडितले व्यास नपा-६ का वडाअध्यक्ष सुर्यभक्त भण्डारीविरूद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा भदौ ८ गते…

बन्दको पूर्व सन्ध्यामा विष्फोट तथा आगजनी

रत्ननगर नगरपालिका-१२ को कार्यालयमा भदौ ८ गते साँझ अज्ञात पक्षबाट आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजपत्रका साथै कुर्सी,…

रवि लामिछानेका समर्थक र प्रहरीबिच झडप, एक जना प्रहरी घाइते

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर रवि लामिछानेका समर्थकहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा एक जना प्रहरी घाइते भएका छन् ।…

विद्यालय भवन नबन्दा चार वर्षदेखि छाप्रोमै पढाइ !

विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनःनिर्माण नहुँदा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको त्रीपुरेश्वर माविका विद्यार्थीहरू चार वषदेखि बाँसको छाप्रामा…

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सेक्रेटरी कावासोती नगरपालिका–३ का ५२ वर्षीय…

तीन सातादेखि विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्राभावित

चङ्खेली गाउपालिका–३ मेखाला स्थित रारा आधारभुत विद्यालय तीन साता यता अनिश्चतकालका लागि बन्द भएको छ । गत साउन १६ गतेदेखि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने १६ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नपा–३ का २० वर्षीय सुनिल मण्डल र १८ वर्षीय इन्दल…

सुस्तश्रवण मात्र पढ्ने विद्यालयको पढाइ १० दिन देखि प्रभावित

गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना आवासीय सुस्तश्रवण माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । गत साउन २८ गते विद्यालयका ५०…

दोब्बर बढी कैदीले कारागार सञ्चालनमा समस्या

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सञ्चालनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागार, बैतडीमा हाल ४० कैदी र…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङजा जिल्ला इञ्चार्ज तनहुँ घर भएका कृष्ण वाग्ले रुपेश र जनपत्रकार पत्रकार…

सुरक्षागार्डद्वारा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

नेपाल पत्रकार महासङ्घ दाङका कार्य समिति सदस्य तथा गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नविन नेपालीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा…

समाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

दशरथचन्द नगरपालिकास्थित अधिकांश वडाका सामाजिक सुरक्षा पाउने सेवाग्रहीहरूले भत्ता बुझ्न सास्ती भएको गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बापतको…

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

सैनामैना नपा–८ शान्तिटोलमा घर भई नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल र मटितेल छर्केर आगो लगाएको…

बेइजिङ कार्ययोजनाको पुनरावलोकन परामर्श कार्यशाला सम्पन्न

बेइजिङ कार्ययोजनाको २५ वर्ष पुगेको सन्दर्भमा सन् २०२० मा हुन लागेको बेइजिङ २५ को गण्डकी प्रदेशस्तरीय पुनरावलोकन परामर्श एकदिने कार्यशाला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय मामालाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

पत्रकार महासङ्घ बागलुङको भवनमा अज्ञात पक्षद्वारा तोडफोड

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको भवनमा भदौ ४ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । महासङ्घको निर्माणाधिन सभाहलमा तोडफोड…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय जेठा बुबालाई भदौ ५ गते गिरफ्तार गरेको छ । बाबु आमा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया बृद्धालाई भदौ २ गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले गल्कोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर…

सङ्क्रमणकालीन न्यायका संयन्त्रहरुको गठन सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्ने आयोगहरूलाई पूर्णता दिने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भदौ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…