INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार आरोपमा १० वर्ष कैद फैसला

१५ वर्षकी बालिकालाई बलात्कार आरोप लागेका एक युवकलाई जिल्ला अदालत चितवनले १० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले पुस २५ गते यस्तो फैसला सुनाएको हो । बालिकालाई २०७६ वैशाख २७ गते बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला बढैया गाउँपालिका–८ बस्ने २२ वर्षीय इश्वरराज पाण्डेविरूद्ध पीडित आफैले २०७६ वैशाख २९ गते  जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई बैशाख २८ गते भरतपुरबाट गिरफ्तार गरेकाे थियाे । बालिकाको वैशाख ३० गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

 

अन्य

भिडियो