INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई माघ २० गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २० गते गरिएको छ ।

अन्य

भिडियो