INSEC Online

📅 २०८३ असार १४

समाचार

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख प्रदान गर्ने निर्णय

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ

लकडाउन उल्लङ्घन गरेकाे आरोपमा सशस्त्र प्रहरीद्धारा घरभित्रै छिरेर कुटपिट

सिद्धलेक गाउँपालिका–५ बुङचुङमा ५ जना मजदुरलाई लकडाउन उल्लङ्घन गरेको आरोपमा घरभित्र पसेर ०७६ चैत १९ गते सशस्त्र प्रहरीले कुटपिट गरेको बताइएको छ । सशस्त्र प्रहरीको कुटपिटबाट सिद्धलेक गाँउपालिका–५ का ४०

कर्णाली प्रदेशको अवस्था विश्लेषण : प्रदेश अस्पतालमा कोभिड–१९ को परीक्षण सुरु

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा चैत २० गतेदेखि कोभिड–१९ को नमुना परीक्षण सुरु भएको छ । नमुना सङ्कलन जारी रहेको र संकलित नमुना मध्ये चैत २० गते आठ जनाको परीक्षण गरिने

कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

कोरोना भाइरसको सन्त्रासका कारण भारतमा मजदुरी गर्दै आएका नेपालीहरू अझै नेपाल फर्किने क्रम जारी नै छ । भारत र नेपालमा लकडाउन हुनुको साथै सीमा नाका समेत बन्द भएको अवस्थामा नेपाल

तीन सय ४७ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन गरेसँगै मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा अलपत्र परेका तीन सय ४७ जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी घर फर्काएको छ ।

लक डाउनका कारण अलपत्र ४५ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण अलपत्र भएका ४५ जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले चैत २० गते उद्दार गरेको

नागरिकको मानव अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

विदेशमा रोजगारी, गाँस र बासको समस्या भई घर फर्केका नेपालीहरूको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई आग्रह

नेपाली सेनाद्वारा निर्मित पीपीइ जिल्ला अस्पताललाई हस्तान्तरण

कोरोना भाइरस(कोभिड १९) सङ्क्रमित एवम् सङ्क्रमण आशङ्का गरिएका बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) व्यक्तिगत सुरक्षा उपकरण नेपाली सेनाले निर्माण गरी जिल्ला अस्पताललाई उपलब्ध गराएको छ

कोरोना आशंकामा आइसोलेसनमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड¬ १९) को आशंकामा जिल्ला अस्पतालमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका छन् । विदेशबाट आएका ती व्यक्तिहरूको स्वाबको नमूना सङ्कलन पश्चात गरिएको परीक्षणमा

कोरोना विरूद्धको अभियानमा अस्पताललाई १ करोड ५ लाख रुपियाँ बराबरको सहयोग

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को उपचार,रोकथाम तथा नियन्त्रणका लागि अरूण तेस्रो जलविद्युत आयोजनाले जिल्ला अस्पताललाई चैत १९ गते १ करोड ५ लाख रुपियाँ बराबरको औजार तथा उपकरण सहयोग गरेको

लकडाउनपछि ट्रेकिङ्ग क्षेत्रमा फसेका पाँच जना विदेशी नागरिकको उद्दार

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण काठमाण्डौँ फर्कन नपाएका पर्यटकलाई सभापोखरी गाँउपालिकाले समन्वय गरी चैत १९ गते

स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्दा सेवाग्राही समस्यामा

कोरोना(कोभिड–१९) सङ्क्रमणको आशंका भएको भन्दै स्वास्थ्यकर्मीको टोली नै क्वारेन्टाइनमा बसेपछि दैनिक स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ । षडानन्द नगरपालिकाका वडाका स्वास्थ्य चौकीमा सेवारत १७ जना स्वास्थ्यकर्मी नै सङ्क्रमणको जोखिम

प्रदेश २ मा कोरोना भाइरस रोकथामका लागि सकारात्मक पहल

प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै विभिन्न सकारात्मक क्रियाकलापहरू भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि स्वास्थ्यकर्मीहरूलाई घरघरमा पठाएर जनचेतना

भोजपुरमा कोभिड विरूद्ध सर्तकता,विदेशबाट फर्किएका उच्च निगरानीमा

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरूद्ध भोजपुरमा सर्तकता अपनाइएको छ । विदेशबाट फर्किएकाहरूलाई विशेष निगरानीमा राखी कोरोना विरूद्धको सर्तकता उच्च बनाइएको छ । कोरोनाको जोखिम नियन्त्रणका लागि भोजपुरमा १२

कोभिड–१९ सम्बन्धमा प्रदेश ५ को अवस्था

विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ ( कोरोना भाइरस)  रोकथामकालागि प्रदेश र स्थानीय तहले विभिन्न प्रयासहरु गरेका छन् ।  कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रदेश ५ का जिल्लाहरुमा शङ्काष्पद बिरामीहरूलाई राख्न ३

कोरोना भाइरस सम्बन्धमा गण्डकी प्रदेशको अवस्था विश्लेषण

गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई राहतस्वरुप ६ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । चैत्र १८ गते बसेको ३६ औं मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ स्थानीय तहलाई राहतस्वरुप सो

कोरोना भाइरस रोकथाम र नियन्त्रण सम्बन्धमा प्रदेश २ को अवस्था विश्लेषण

प्रदेश नं. २ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै प्रभावकारी बनाउने तयारी गरिएको छ । सतर्कताका लागि प्रदेश सरकार र स्थानीय सरकारले गरेका पूर्व

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

गत डिसेम्बरबाट सङ्क्रमण फैलिएको भएपनि जनवरी १० मा चीनमा सबैभन्दा पहिलो घटना अभिलेखित कोरोना भाइरसको महामारी विश्वभर फैलँदो छ । नेपालमा अहिलेसम्म पाँच जनामा यो सङ्क्रमण देखिएको छ । सरकारले

कोरोना भाइरस सम्बन्धमा बागमती प्रदेशको अवस्था विश्लेषण

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि बागमती प्रदेश सरकारले विभिन्न जिल्लाको स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गर्दै सतर्कता, पूर्वतयारी तथा सचेतनाको लागि कार्य गरिरहेको छ । बागमती प्रदेशमा

कोरोना भाइरस सम्बन्धमा सुदूरपश्चिम प्रदेशको अवस्था

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । सतर्कताका लागि प्रदेश सरकार र स्थानीय सरकारले गरेका पुर्व तयारी र समस्याहरुको