जग्गा विवादका क्रममा डोम समुदाय खानेपानीबाट वञ्चित
सोनमा गाउँपालिकामा एक स्थानीयले दलित समुदायको वस्तीमा रहेको चापाकलको ह्यान्डल खोलेर लगेपछि अति गरिब विपन्न डोम समुदाय खानेपानीबाट वञ्चित भएका छन् । जग्गा विवादका क्रममा स्थानीय विजय यादवले कलको ह्यान्डल





