INSEC Online

📅 २०८३ असार १४

समाचार

प्रहरी हिरासतमा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

इलाका प्रहरी कार्यालय, सबैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राति झुन्डिरहेको अवस्थामा फेला परेका २२ वर्षीय शम्भु सदाको शवको पोस्टमार्टम असार २ गते प्रादेशिक अस्पताल, जनकपुरधाममा गरिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई जेठ ३१ गते राति लम्कीचुहा नगरपालिका – १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिकले सामुहिक रुपमा बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई जेठ ३१ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका – १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिकलाई जेठ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १ गते)

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ११ जना पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ५ हजार १

सबैला थुनुवा मृत्यु प्रकरणः वडा अध्यक्ष र इन्स्पेक्टरविरुद्ध उजुरी दर्ता

थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको परिवारले प्रहरी र वडा अध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा पीडित पक्षले असार १ गते उजुरी दिएको छ । इलाका प्रहरी कार्यालय सबैलाका

काकीलाई कुटपिट गरेको आरोपमा भतिजविरूद्ध प्रहरीमा उजुरी

मिथिला नगरपालिका–८ की ४० वर्षीया गुनो गौरीदेवी साहलाई जेठ ३२ गते ३५ वर्षीय भतिज सुनिल साहले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा असार १ गते उजुरी दर्ता गराउनु

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३२ गते)

नेपालमा जेठ ३२ गते ४ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन् । योसँगै नेपालमा

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३१ गते)

पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या देखिएको छ । यससँगै देशभर सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई वैशाख ६ गते चुरे गाउँपालिका – १ का ४५ वर्षीय ठक्करहादुर थापाले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ । आफूलाई पटकपटक बलात्कार गरेको

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३० गते)

नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जेठ ३० गते ५ हजार ९ सय २५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४८ जनामा सङ्क्रमण

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई जेठ २८ गते राति बेलौरी नगरपालिका – ७ पौलाहाका २५ वर्षीय वीरु चौधरीले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ  । बालिकालाई घरमै आएर

मुसल प्रहार गरी हजुरआमाको हत्या गरेको आरोपमा नाति गिरफ्तार

गन्यापधुरा गाउँपालिका – २ कुवँरगाँउकी ७३ वर्षीया राधादेवि गरीलाई जेठ २७ गते २४ वर्षीय नाति रोशन गिरीले टाउँकोमा मुसल प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले जेठ २८ गते  गिरफ्तार गरेको

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २९ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ४ हजार २ सय ८५ जना पुरुष र ३ सय २९ जना

शान्तिपूर्ण विरोध प्रर्दशनका क्रममा दुई जना गिरफ्तार

जिल्ला प्रशासन कार्यालय कास्की अगाडि शान्तिपूर्ण विरोध सभामा सहभागीले प्रहरी माथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई जेठ २९ गते गिरफ्तार गरेको छ । सामाजिक सञ्जालबाट आह्वान गरिएको शान्तिपूर्ण

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैंडाकोट नपा– १० का २८ वर्षीय इन्द्र पन्तलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २८ गते साँझ बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१९ हाडिमेका २२ वर्षीय रामबहादुर चौधरीलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २८ गते कामको बहानामा बोलाएर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिबराज नपा–८ का २१ वर्षीय सागिर अलि शेषलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३ गते मोबाइलको प्रलोभन देखाउदै

प्यूठान कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु

जिल्ला कारागारमा कैद सजाय भोगिरहेका स्वर्गद्वारी नपा– ३ का ७२ वर्षीय खगिराम रामजालीको जेठ २८ गते उपचारको क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । ०७२ साउन १७ गते देखि

समाचार सम्प्रेषण गरेको भन्दै धम्की दिएको पत्रकारको आरोप

जिरा भवानीपुर गाउँपालिका २ सेढवा निवासी प्रतीक दैनिकका सम्वाददाता ३७ वर्षीय  ओमप्रकाश चौधरीलाई असार २५ गते राती सेढवा बजारमा सोही ठाउँका कांग्रेसका कार्यकर्ता हरिनारायण यादवले समाचार सम्प्रेषण गरेको भन्दै कुटपिट

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २८ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुगेको छ । जेठ २६ गते २ सय ७९ जना सङ्क्रमित थपिएपछि सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुगेको हो