स्वास्थ्य सङ्कटकाल घोषणाको तयारी, के छ कानुनी व्यवस्था ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान सम्पूर्ण तयारी पूरा गरेको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीवास्तवले बताउनु भएको छ । उहाँका





