प्रतिवन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
प्रतिवन्धित नेकपाका दैलेख जिल्ला कमिटी सदस्य आठबीस नगरपालिका–६ सिंगासैनका उदयराम विश्वकर्मा ‘सुदर्शन’लाई प्रहरीले गिरफ्तार गरेको छ । आफ्नै घरमा सुतिरहेको बेला साउन २५ गते विहान ‘सुदर्शन’लाई गिरफ्तार गरेर आवश्यक सोधपुछ





