बेचबिखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार
१८ वर्षीया युवतीलाई सीमावर्ती क्षेत्र हुँदै बिक्रिका लागि भारत लगेको आरोपमा सशस्त्र प्रहरीले सप्तरी,अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का २९ वर्षीय साहिल मन्सुरी र सिरहा, लहान नगरपालिका–१९ का ३२ वर्षीय जिवछ साहलाई





