INSEC Online

📅 २०८३ असार १५

समाचार

बलात्कार प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लिम्चुङ्गबुङ्ग गाउँपालिका–२ का ३८ वर्षीय लोकबहादुर खत्री र २६ वर्षीय होमनाथ भट्टराईलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिला र २६ वर्षीय देवरबिच अनैतिक सम्बन्ध रहेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–७ डाँडाफयाका ३० वर्षीय धनबहादुर शाही, ३५ वर्षीय हरिबहादुर शाही, ३१ वर्षीय शेरबहादुर

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १७ गते)

असोज १७ गते २ हजार १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८४ हजार ५ सय ७० पुगेको छ । गत २४ घण्टामा १२ हजार ९

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले अर्नमा गाउँपालिका–१ का ४६ वर्षीय फरार आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १६ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्धारी नपा–१ का १८ वर्षीय कृष्ण घर्तीलाई असोज १६ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले असोज १२ गते बलात्कार गरेको भन्दै पीडितका

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १६ गते)

असोज १६ गते २ हजार ७ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ । गत २४ घण्टामा १४ हजार ७

इन्सेकको पहलमा गरिएको उपचारपछि स्वस्थ हुनुभयो उमाकान्त

इन्सेकको पहलमा गरिएको उपचारपछि मानसिक र शारीरिक रूपमा स्वस्थ भएर अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ घोघींदाहा भवानिपुरका ४९ वर्षीय उमाकान्त चौधरी २० महिनापछि असोज १४ गते साँझ घर फर्कनु भएको छ । अनौपचारिक

कारागारमा खानेपानी र बिजुलीको समस्या

जिल्ला कारागार जुम्लाका कैदीबन्दीले खानेपानी र बिजुलीको समस्या भएको गुनासो गरेका छन् । बन्दी खड्कजित रोकायाले भन्नुभयो- ‘अहिले पनि तीला नदीको दुषित पानी कारागारमा प्रयोग भइरहेको छ । त्यही दुषित

पत्नी हत्या आरोपमा पति गिरफ्तार

गौरादह नगरपालिका–१ की ६५ वर्षीया मनमाया भण्डारीको  हत्या गरेको आरोपमा प्रहरीले ६४ वर्षीय पति भिमबहादर भण्डारीलाई असोज १६ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज

अपरिचित व्यक्तिहरूको समूहद्वारा सञ्चारकर्मीमाथि कुटपिट

सुर्खेतस्थित प्रदेश एफएम र सार्वजनिक डटकममा कार्यरत कालिकोट महावै गाउँपालिका – ६ का २३ वर्षीय टेकराज थापालाई असोज १५ गते राती अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ । सञ्चारकर्मी थापाले

डाक्टर केसीको जीवन रक्षा गर्न सार्थक वार्ता गरः इन्सेक

व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका – ५ का २२ वर्षीय सुमन सारु मगरलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बिवाह गर्ने प्रलोभनमा

प्रहरी हिरासतमा एक महिलाको मृत्यु

गुजरा नपा–२ कटानीका ३० वर्षीय राधिका भनिने रेवतीकुमारी राउतको महिला तथा बालबालिका सेवा केन्द्र गरुडाको प्रहरी हिरासतमा असोज १५ गते बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी

बलात्कार र बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार र १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला टिकापुर नपा–८ स्थित सशस्त्र प्रहरी बलको बिओपि पोष्टमा कार्यरत शसस्त्र प्रहरी जवानद्वय २२ वर्षीय जीवन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १५ गते)

असोज १५ गते १ हजार ९ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७९ हजार ७ सय २८ पुगेको छ । गत २४ घण्टामा १२ हजार ४

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई असोज १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले भङ्गहा नपा–९ का ५२ वर्षीय मिथिलेश यादवलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिला लाई मदिरा सेवन गरेका

पीसीआर परीक्षण गर्न कैदीबन्दीहरूको माग

कोभिड –१९ को संक्रमण बढ्दै गएपछि जिल्ला कारागार सल्यानमा रहेका कैदीबन्दीले आफ्नो पीसीआर परीक्षण गर्न माग गरेका छन् । क्षमता भन्दा झण्डै सात गुणा बढी कैदीबन्दीहरू कारागारमा बस्नु पर्ने बाध्यता

बेचबिखन घटनाका अभियुक्त गिरफ्तार

३७ वर्षीया महिलालाई ०६४ चैत ७ गते भारत लगी बेचबिखन गरेको कुसुरमा जिल्ला अदालतले दोषी ठहर गरेका फरार अभियुक्त दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका ३६ वर्षीय सुकमान तामाङलाई असोज १३ गते प्रहरीले

कथित बोक्सी आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–३ की ३८ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले ठाँउकी २९ वर्षीया धनहीरा राईलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कथित बोक्सीको आरोपमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटकी ४३ वर्षीया माया सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति बीरबहादुर सार्कीलाई असोज १४ गते गिरफ्तार गरेको छ । असोज १३ गते राति कुटपिट भएपछि