सम्पूर्ण नागरिकको स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गरः आयोग
सरकारले अबदेखि कोभिड–१९ का बिरामीहरूको उपचार खर्च नव्यहोर्ने, सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन समेत नगर्ने र सम्बन्धित व्यक्ति वा परिवारले आफैँ शव व्यवस्थापन गर्नुपर्ने भन्ने समाचारहरू प्रति राष्ट्रिय मानव अधिकार





