INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–२ का २१ वर्षीय केवलराम यादवलाई कात्तिक १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले इन्सेक जिल्ला प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण कात्तिक १ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

 

अन्य

भिडियो