यौन दुर्र्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका – ३ का १३ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन
पाँच वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका – ३ का १३ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका – ५ होमताङका २४ वर्षीय सुरज राईलाई कात्तिक ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ११ गते
कात्तिक ७ गते ४ हजार ४ सय ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–३ का ५० वर्षीय भोला साहलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ५ गते बलात्कार गरेकोले कारवाहीका
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बिष्णुपुर गाउँपालिकामा गठित मानव अधिकार समूहले बैठकको खर्च गरिव तथा असहाय दलित महिलालाई प्रदान गरेको छ
१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–३ का १९ वर्षीय कौस बिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई विवाह गर्छु भन्दै आरोपितले कात्तिक ५ गते घरबाट भगाएपछि पीडित
कोभिड–१९ सङ्क्रमणको जोखिम बढेको भन्दै केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरूले सम्पूण कैदी बन्दीहरूको कैद कट्टा तथा माफी मिनाहाको माग गरी सरोकारवाला निकायहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मार्फत ज्ञापनपत्र पठाएका
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले चितवनको माडी नगरपालिका–९, कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा बुझाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका
कात्तिक ६ गते ३ हजार ६ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सामाजिक सुरक्षा भत्ताको आशामा रहेका खाँदबारी नगरपालिकाका ज्येष्ठ नागरिकले दशैँको मुखमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । कोभिड–१९ को संक्रमण र पर्वको अवसरमा मिठो मसिनो खाने र
बसबरीया गाउँपालिका–५ का २५ वर्षीय सुनिल यादवलाई कातिक २ गते इलाका प्रहरी कार्यालयका डिएसपी उद्धबसिंह भाटले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी
कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–१ का २६ वर्षीय बदे भनिने ब्रदेश भण्डारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले कात्तिक ३ गते गिरफ्तार गरेको छ । असोज २२ गते राति
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास घटनाका आरोपित गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–८ का २१ वर्षीय विनोदकुमार सोनीलाई गिरफ्तार गरेको छ । अध्ययनका लागि आफन्तको घरमा बसेकी किशोरीलाई आरोपितले ०७७ साउन
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले यशोधरा गाउँपालिका–२ का १८ वर्षीय नासिर अलि मुसलमानलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७६ साउन ९ गते बलात्कार गरेको
श्रमको मूल्य दिलाइन दिन माग गर्दै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले श्रम कार्यालयमा निवेदन दिएपछि सो कार्यालयले निजी विद्यालयका सञ्चालकहरूलाई शिक्षक तथा कर्मचारीहरूको पारिश्रमिक दिन कात्तिक ३ गते निर्देशन दिएको
ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गर्ने हिमाली गाउँपालिका– ४ बाझुराका २७ वर्षीय लक्ष्मण मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ । गाउँपालिकाको कार्यालयमा पारर्किङ गरेको गाडीलाई आरोपितले मदिरा सेवन गरेर कात्तिक २ गते
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले छत्रदेव गाउँपालिका–२का ५५ वर्षीय शंसुद्दीन मियाँलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही
८ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले ०७७ कात्तिक ३ गते राती गिरफ्तार गरेको छ । बारा जिल्ला सिम्रौनगढ नगरपालिका घर भई महालक्ष्मी नगरपालिका बस्ने
कात्तिक ४ गते ३ हजार ९३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत