प्रहरीको गोली लागेर एक बालक घाइते
सुवर्ण गाउँपालिका–२ कवहीगोठ बजारमा रहेको इलाका प्रहरी कार्यालय अगाडि कात्तिक १२ गते साँझ ८ बजे स्थानीयसँग भएको झडपमा प्रहरीको गोली लागी सोही वडाका १४ वर्षीय रञ्जनकुमार यादव घाइते हुनुभएको छ
सुवर्ण गाउँपालिका–२ कवहीगोठ बजारमा रहेको इलाका प्रहरी कार्यालय अगाडि कात्तिक १२ गते साँझ ८ बजे स्थानीयसँग भएको झडपमा प्रहरीको गोली लागी सोही वडाका १४ वर्षीय रञ्जनकुमार यादव घाइते हुनुभएको छ
२२ वर्षीया युवतीलाई उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१० का ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठ र सोही ठाँउकी ४५ वर्षीया जुना राईलाई प्रहरीले कात्तिक ११ गते
१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–४ का २२ वर्षीय बाबु गुप्तालाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १३ गते घाँस काट्दै गरेको
प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा इलाम,चुलाचुली गाँउपालिका–६ का १८ वर्षीय विज्ञान राई
कात्तिक १२ गते १ हजार ९ सय ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
११ वर्षीया बालिका र २८ वर्षीया महिलालाई असोज २२ गतेदेखि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक १२ गते प्रसौनि गाउँपालिका–१ का ५० वर्षीय नातेदारलाई गिरफ्तार गरेको छ । पीडित बालिकाका
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानुकुमार साहविरूद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कात्तिक १० गते उजुरी दिएकी छिन् । पीडित बालिकालाई आरोपितले कात्तिक
३४ वर्षीया महिलालाई कात्तिक १० गते राति बलात्कार गरेको आरोपमा प्रहरीले घडाघोडी नगरपालिका—२ साडेपानीका ३२ वर्षीय नयाप्रसाद चौलागाइलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । घरभित्र एक्लै सुतेको अवस्थामा १०
कुश्मा नगरपालिका अवस्थित जिल्ला कारागारमा महिला कैदीबन्दी गृह नहुँदा समस्या भएको छ । विगतका समयमा विभिन्न घटनाका आरोपित र अभियुक्त महिलाहरूलाई राख्नका लागि पर्वत जिल्ला कारागारमा बनाइएको महिला कैदीबन्दी गृहको
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा
कात्तिक ११ गते ५ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४
एक सातामा कोभिड–१९ का सङ्क्रमित २० हजार ७ सय १ जना थपिएका छन् । अघिल्ला दुई साता पनि २० हजारको हाराहारीमा सङ्क्रमित थपिएका थिए । गत साता २० हजार ६
कात्तिक १० गते १ हजार ७ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
मालिका गाउँपालिका–२ की ४५ वर्षीया रीमा दमाईलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति ओमबहादुर दर्जीलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । रीमालाई घरायसी विवादमा कात्तिक
‘दिनमा घामले पोल्छ । रातमा चिसोले सताउँछ । खाने अन्न छैन । भएको घर पहिरोले बगाएर लग्यो । विकल्प केही नभएपछि यही त्रिपालमुनी गुजरा चलाइरहेका छौँ ।’–बारेकोट गाँउपालिका–४ गोठगाँउ तलगाँउकी
कात्तिक ९ गते २ हजार ८ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
कात्तिक ८ गते २ हजार २ सय २५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–४ का २५ वर्षीय पङ्कज यादवलाई कात्तिक ६ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २ गते बलात्कार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ सखडाका २१ वर्षीय अब्दुल मियाँलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । बजारबाट घर फर्किरहेको बेला पछाडिबाट मुख थिची झाडीमा लगेर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले बिन्दवासनी गाउँपालिकामा कात्तिक ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका–१ बहुअर्वाभाठाका ३७ वर्षीय मुकेश चौरसियाको मृत्यु भएको छ