कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १ गते)
कात्तिक १ गते १ हजार १ सय ६० जना महिलासहित ३ हजार १ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३ सय ४
कात्तिक १ गते १ हजार १ सय ६० जना महिलासहित ३ हजार १ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३ सय ४
विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका निमित्त प्रधानाध्यापक ३५ वर्षीय भुपेन्द्रकुमार साहलाई विद्यालय व्यवस्थापन समितिका ३१ वर्षीय अध्यक्ष चितरञ्जन यादव र ३० वर्षीय सदस्य सञ्जीवकुमार यादवले गालीगलौज, कुटपिट गरेको
१५ वर्षीया बालिकालाई भारत पुर्याई बेचबिखन गरेको आरोपमा डाक्नेश्वरी नपा–३ का ४२ वर्षीया भदियादेवी मलाहलाई प्रहरीले असोज २९ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले मलाहसहित उनका ४५ वर्षीय पति
विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को पुर्व सत्र काठमाडौँमा असोज ३० गते सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषदमा सन् २०२१ जनवरी २० मा नेपालको विगत साढे चार वर्षको
चाडबाडको सम्मुखमा हिमाली जिल्ला डोल्पामा खाद्यान्न संकट भएको छ । डोल्पाका मुड्केचुला, जगदुल्ला र काइके गाउँपालिका तथा त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका ग्रामीण बस्तीहरुमा खाद्यान्न संकट भएको हो । साउनको अन्तिम
सङ्घीय सरकारले बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न जनप्रतिनिधिहरू नै संलग्न भइरहेको भन्दै त्यस्तो कार्य रोक्न सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ । असोज २९ गते सङ्घीय मामिला तथा सामान्य
वडा कार्यालयमा ६ दिनदेखि लागेको तालाबन्दी नखुल्दा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका सर्वसाधारण सेवाग्राही नागरिक मारमा परेका छन् । उपभोक्ता समिति गठन गर्दा अध्यक्ष पद नमिलेको भन्दै स्थानीय नेपाली
असोज ३० गते ४ हजार ३ सय ९२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ काँडाघारी बस्ने बालक ११ वर्षीय निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले गोली हानी हत्या गरेको जनाएको छ । आयोगले ०७७ असोज
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा-१ का ३० वर्षीय दिलखुस मण्डललाई असोज २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ८ गते बलात्कार गरेको र
२२ वर्षीया महिलालाई असोज २६ गते बलात्कार गरेको आरोपमा कमला नपा–८ हरिणेका ३५ वर्षीय शम्भु महरा, ३० वर्षीय सन्तोष महरा र ३० वर्षीय रामचन्द्र मण्डल खत्वेले सामूहिक बलात्कार गरेको भन्दै
मानव अधिकार सहायता कक्षले दुई जना पीडित महिलाहरूलाई सहयोग गरेको छ । द्वन्द्व पीडित, नेपालगञ्ज उपमनपा–४ नमस्तेटोलकी ५१ वर्षीया कमला पन्त कुँवर र घरेलु हिंसा पीडित, बैजनाथ गाउँपालिका– ८ की
३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाथीभरा याङवरक गाउँपालिका–१ नाङ्खोल्याङका २६ वर्षीय ईश्वर भन्ने मिथुन भुजुवारलाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ असोज
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१९ वेंगाशिवपुर बस्ने २८ वर्षीय प्रमोद यादव र सोही ठाउँ बस्ने २२ वर्षीय मो. सहजाद आलमलाई असोज २८ गते
१७ वर्षीया बालिकालाई ०७६ मङ्सिर १० गते बलात्कार प्रयास गरेको कसुरमा धनगढी उपमहानगरपालिका—१२ का ३९ वर्षीय हेमन्तराज जोशीलाई असोज २९ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला
नेपाली कांग्रेसका कर्याकर्ता र सुरक्षाकर्मीबिच असोज २८ गते मलङ्गवामा झडप भएको छ । रामनगर गाउँपालिका–७ का ६४ वर्षीय कार्यकर्ता महेन्द्र रामको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरूले
राष्ट्रिय मानव अधिकार आयोगले विगत २० वर्षमा गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था प्रतिवेदनबाट २ सय ८६ जना मानव अधिकार उल्लङ्घनकर्ताहरूको नाम सार्वजनिक गरेको छ । आयोगले यस अवधिमा गरेका १ हजार
१० र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय रोशन प्रधानलाई असोज २८ गते राती प्रहरीले गिरफ्तार गरेको छ । असोज २८
असोज २९ गते ३ हजार ५ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा-२३ का १८ वर्षीय ब्रहमदेव सहनीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज २७ गते उजुरी दिएको छ । पीडित परिवारका अनुसार