बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको सितामढी थाना बथनाहा ग्राम पञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साहलाई जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते गिरफ्तार गरेको छ
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको सितामढी थाना बथनाहा ग्राम पञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साहलाई जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते गिरफ्तार गरेको छ
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५७ वर्षीय नातेदारलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १४ गते मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गरेको
कात्तिक १६ गते २ हजार ८ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
कर्जन्हा नपा-३ की ८५ वर्षीया सुदामादेवी साहलाई कथित बोक्सीको आरोपमा कात्तिक ११ गते ४५ वर्षीय छोरा रामअवतार साह सोनारले कुटपिट गरेकाले कात्तिक १५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
इश्वरपुर नपा–९ का १९ वर्षीय गोविन्द माझीलाई चोरी गरेको आरोपमा सोही वडाका वडा अध्यक्ष ३९ वर्षीय अमिरिलाल साह, सोही ठाउँका ३६ वर्षीय रामचन्द्र महतो र ३४ वर्षीय भरत महतो सुडीले
तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा गंगाजमुना गाउँपालिका–५ का १८ वर्षीय बालकलाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । बालिका खेल्न लागेको बेला समातेर आफ्नो घरमा लगेर आरोपितले कात्तिक
कात्तिक १५ गते २ हजार ५ सय ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१८ वर्षीया बौद्धिक अपाङ्गता भएकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ का ३२ वर्षीइ मो.अल्ला उदिन र वडा–१२ का २५ वर्षीय मो.मोदेबुललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका २५ वर्षीय बालकृष्ण माबो लिम्बूलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ वैशाख १ गते
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर यौन शोषण गरेको आरोपमा मिथिला विहारी नपा–६ का २० वर्षीय रघुविर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले कात्तिक १३ गते उजुरी दिएकी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका १८ वर्षीय आईन्द्रहाङ लिम्बुलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–७ सुकौराका ६३ वर्षीय रणबहादुर स्याङ्तानलाई प्रहरीले ०७७ कात्तिक १२ गते गिरफ्तार गरेको छ । बालिकालाई सुतिरहेको अवस्थामा आरोपितले ०७७ कात्तिक ११ गते
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले कात्तिक १४ गते गिरफ्तार गरेको छ । पिङ खेल्न गएकी बालिकालाई आरोपित बालकले कात्तिक १३ गते बलात्कार गरेको अन्य बालकले
कर्जन्हा नपा-३ की ८५ वर्षीया सुदामादेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले ४५ वर्षीय छोरा रामअवतार साह सोनारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।
कात्तिक १४ गते ३ हजार ५ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१७ का ६४ वर्षीय लालबहादुर बिकलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएर असोज २५ गते बलात्कार गरेको
४० वर्षीया जिवछी देवी यादवलाई कथित बोक्सी आरोपमा अपमानजनक व्यवहार गर्दै कुटपिट गरी केश मुण्डन गर्ने प्रयास गरेको आरोपमा औरही गाउँपालिका–१ झिटकहियाका ३३ वर्षीय रामनाथ यादव, ३५ वर्षीय जितनारायण यादव,
साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर)को सदस्यमा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल र महिला अधिकारकर्मी डा. रेणु अधिकारी निर्वाचित हुनु भएको छ । दुवै जनाले ८५/८५ मत प्राप्त गरेको एसएएचआरले
कात्तिक १३ गते २ हजार ३ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–६ का २४ वर्षीय भुवन बस्याललाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ । दशैँको बेला पाहुना लाग्न गएका बस्यालले सोही घरकी महिलालाई