INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा१७ का ६४ वर्षीय लालबहादुर बिकलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रलोभन देखाएर असोज २५ गते बलात्कार गरेको र घटनाबारे  कसैलाई भने मार्ने धम्की दिएको भन्दै पीडितपक्षले कात्तिक १२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको थियो ।

अन्य

भिडियो