कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु
जिल्ला कारागार नवलपरासी पश्चिममा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका पाल्हीनन्दन गाउँपालिका– ३ का ७० वर्षीय शिबलाल कोहारको कात्तिक १९ गते मृत्यु भएको छ । लोहार कात्तिक १९ गते एक्कासी
जिल्ला कारागार नवलपरासी पश्चिममा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका पाल्हीनन्दन गाउँपालिका– ३ का ७० वर्षीय शिबलाल कोहारको कात्तिक १९ गते मृत्यु भएको छ । लोहार कात्तिक १९ गते एक्कासी
कात्तिक २१ गते २ हजार ९ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहोरालाई प्रकाशित समाचारका विषयमा चित्त नबुझेपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैङ्कका इञ्चार्ज गणेश ऐरले मार्ने धम्की दिएको पीडितले आरोप लगाउनु भएको छ ।
नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारको शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले ०७७ कात्तिक २० गते गिरफ्तार गरेको छ । घरमा
दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचय पत्र प्राप्त गरेका तर अहिले आफू
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका–७ इचोकका ४३ वर्षीय निलबहादुर खड्कालाई कात्तिक २० गते प्रहरीले इचोक बजारबाट गिरफ्तार गरेको छ । घटनापछि फरार भएका खड्कालाई लुकिछिपि बसेको अवस्थामा
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द पीडित र सरोकारवालासँग शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेको छ । अयोगले कात्तिक २० गते गुलरियामा
कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचार निःशुल्क पाउनु पर्ने नागरिककको संवैधानिक अधिकार भएको भन्दै यसअघि गरिएको आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । कात्तिक २० गते
सात वर्षीया छोरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कालिका नगरपालिका–२ का २८ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले कात्तिक २० गते उक्त फैसला गरेको
बाल विवाह गरेको आरोपमा प्रहरीले १५ वर्षीया बालिका र १६ वर्षीय बालकलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । सदरमुकामबाट भागेर बालकको गाउँमा पुगी विवाहको घोषणा गरेर घरमै बसेको अवस्थामा
जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेव्बर बढी कैदी/बन्दी भएपछि व्यवस्थापनमा चुनौति थपिएको छ । जिर्ण कारागार र सिमित स्रोत साधनका बिच कैदी/बन्दी अत्यधिक भएकाले एकातिर कोभिड सङ्क्रमणको जोखिम रहेको छ
खार्पुनाथ गाउँपालिका–३ मा रहेको जल विद्युत आयोजनाको पावरहाउस तोडफोड गरेको आरोपमा सोही ठाउँका नेपकपाका चारजना कार्यकर्ताविरुद्ध प्रहरीमा उजुरी परेको छ । तोडफोडमा संलग्न भएको भन्दै खापुनाथ गाउँपालिका –३ को कार्यालयले
३० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–५ का २९ वर्षीय देवबहादुर परियारलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडतलाई आरोपितले पकट पटक बोक्सी
११ वर्षीया बालिका बलात्कार घटनाका आरोपित तुलसीपुर उपमनरपा–१७ का १९ वर्षीय उमेश केसी विरुद्ध पीडितपक्षले कात्तिक १९ इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन । पीडितलाई आरोपितले कात्तिक १८ गते बलात्कार
४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका– ३ का २२ वर्षीय सुशिल सार्कीलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाँउपालिका–७ का ३७ वर्षीय महेन्द्रप्रसाद मेहतालाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७६ वैशाख ३ गते बलात्कार गरेको
कात्तिक २० गते ३ हजार ५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
२४ वर्षीया युवतीलाई बेचबिखन प्रयास घटनाका आरोपित कनकासुन्दरी गाउँपालिका–६ जुम्लाका ३५ वर्षीय हरिमान कामीलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । युवतीलाई विवाह गर्ने आश्वासन दिइ, ललाइ फकाइ घरबाट
३४ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा प्रहरीले कृष्णनगर नपा–२ स्थित प्युठाने होटल सञ्चालक ४२ वर्षीय गुञ्जबहादुर पाण्डे विरुद्ध कात्तिक १९ गते उजुरी दर्ता गरेको छ । पीडितलाई आरोपितले ०७६ पुस
२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेका आरोपितमध्ये प्रहरीले महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडितले दिएको उजुरीका आधारमा आरोपित मण्डललाई गिरफ्तार गरी