INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई माघ १० गते बलात्कार प्रयास गरेको आरोपमा नरहा गाउँपालिका–३ का २२ वर्षीय शेख हबिबलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ १६ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा माघ ११ गते उजुरी दिएको पीडितले बताइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ ११ गते गरिएको छ ।

अन्य

भिडियो