INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)

माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बन्चरो प्रहार गरी पत्नीको हत्या

हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते  प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।

प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक

कार्यालयमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका सहायक कम्प्युटर अपरेटर कञ्चनरुप नपा–२ निवासी ३१ वर्षीय मनोजकुमार साहलाई माघ ९ गते कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखापढी व्यावसायी राजगढ गाउँपालिका–३ नर्घोका ५०

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले खडग नपा–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँविरुद्ध माघ ९ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले ०७६

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा गोलबजार नपा–३ का २२ वर्षीय गौरीशङ्कर साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा माघ ८ गते उजुरी दिएको छ । पीडित

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १० गते)

माघ १० गते २ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय बागलुङले माघ १० गते गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले

अपरिचित व्यक्तिहरूको समूहद्वारा मालबाहाक गाडीमामा आगजनी, बिभिन्न स्थानमा शंकास्पद बस्तु फेला

अपरिचित व्यक्तिहरूको समूहद्वारा इन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा मालबाहक पिकअप गाडीमा आगजनी गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले ०७७ माघ १० गते आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा नचिनेका व्यक्तिहरूले

प्रतिबन्धित नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–४ स्थित किराँत चोकमा बसमा तोडफोड

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–४ का २२ वर्षीय गोविन्द भनिने गुनराज विष्टलाई माघ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार १३ गते बलात्कार

बलात्कार गरेको कुसुरमा जन्मकैद सजायको फैसला

८० वर्षीया अपाङ्गता भएकी बृद्धालाई बलात्कार गरेको कसुरमा शैलुङ गाउँपालिका–१ का ३२ वर्षीय दीलबहादुर घिसिङलाई माघ ८ गते जिल्ला अदालतको आदेशले जन्मकैदको सजाय फैसला सुनाएको छ । पीडित बृद्धा तथा

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

व्यास नपा– १२ की ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३३ वर्षीय छोरा प्रेम दरैलाई माघ ९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले

बलात्कार कसुरमा पाँच वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै सिरहा नपा–१३ का २१ वर्षीय रुपेश यादव र सिरहा नपा–५ का ३९ वर्षीय ब्रहमदेव महतोलाइ जिल्ला अदालतको माघ ७ गतेको आदेशले जनही

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ९ गते)

माघ ९ गते ३ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–४ का ३८ वर्षीय सुकवीर विकलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले नातेदार  २१ वर्षीय युवकलाई माघ ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २७ गतेदेखि तुलसीपुर ल्याएर कोठामा पटक