INSEC Online

📅 २०८३ असार १६

समाचार

बृद्ध बाबुको हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखाल नगरपालिका-७ होक्सेका ६५ वर्षीय बृद्ध बाबु बलराम गौतमको हत्या गरेको आरोपमा ३८ वर्षीय छोरा राजु गौतमलाई प्रहरीले माघ ३० गते गिरफ्तार गरेको छ । कोदालोको बिडले हानेर राजुले बाबुको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले थुलुङ दूधकोशी गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रकुमार बस्नेतलाई फागुन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १९ गते बलात्कार

१४ वर्षको अवधिमा छाउगोठमा १३ को मृत्यु, पुनःर्निमाण गरिएका छाउगोठ प्रहरीद्वारा भत्काउन सुरु

छाउगोठमै बसेका कारण अछाममा १४ वर्षको अवधिमा १३ जनाको मृत्यु भएको छ । ०६३ सालदेखि हालसम्मको अवधिमा १३ जना महिला तथा किशोरीको छाउगोठमा मृत्यु भएको हो । अछाम जिल्लाका बिभिन्न

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३० गते)

माघ ३० गते १ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१० का ३२ वर्षीय ध्यानी महरालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ मङ्सिर

उखु कृषकहरूले अझै पूर्ण भुक्तानी रकम पाएनन्

उखु किसानहरूले अझै  पूर्ण भुक्तानी रकम पाउन सकेका छैनन् । जिल्लाका तीनवटा चिनी मिल मध्ये इन्दिरा सुगर एण्ड इण्डष्ट्रिज प्रालिले भुक्तानी पुरा नदिँदा किसानहरू मर्कामा परेका छन् । उक्त मिलले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– ४  बाढिपीडित निवासी १९ वर्षीय प्रदिप घर्तीलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २७ गते बलात्कार गरेको

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया अपाङ्गता भएकी  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका– ४ अर्खबाङका २९ वर्षीय जगतबहादुर रानालाई माघ २९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएर  माघ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको अरोपमा प्रहरीले बुद्धभूमि नपा–१ का २३ वर्षीय सुदिप थारूलाई माघ २९ गते पचकैया गाउँबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २७ गते यौन

भवन जीर्ण भएको कारण विद्यालयमा पठनपाठनमा समस्या

चन्द्रपुर नपा–८ मा अवस्थित श्री दलित जनजागरण आधारभूत विद्यालय, बेतौनामा भवन जीर्ण भएका कारण बालबालिकाको पठनपाठनमा समस्या भएको छ । ‘विद्यालयमा झ्याल ढोका छैन । जसका कारण हाम्रा बालबालिकाहरू शीतलहरमा

झुठा उजुरी दिएको कसुरमा एक महिना कैद, आरोपित रिहा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा बालिकाकी आमालाई माघ २८ गते एक महिना कैद सजायको फैसला गरिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले

नेकपा नेतृ झाँक्री पाँच घण्टापछि रिहा

नेपाल कम्न्युष्टि पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले माघ २९ गते काठमाडौँ शंखुमुलस्थित आफ्नै घरबाट गिरफ्तार गरेको पाँच घण्टापछि रिहा गरेको छ । महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज

बलात्कार घटनाको आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै हनुमानगर कङ्कालिनी नपा–१ भारदहका २२ वर्षीय प्रभा भनिने प्रेमकुमार यादव र १६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै हनुमानगर कङ्कालिनी नपा–१ भारदहका २१ वर्षीय शङ्कर

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २९ गते)

माघ २९ गते ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

हत्या घटनाका आरोपित गिरफ्तार

जहदा गाउँपालिका–१ की ५५ वर्षीया जोखनीदेवी सरबरीयाको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय ज्वाई प्रेमलाल सरबरीयालाई माघ २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले माघ २८ गते

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका, १८ वर्षीया र २१ वर्षीया युवतीलाई  जागिर प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले सुर्खेत जिल्ला गुर्भाकोट नपा–४ स्थायी घर भई बुटवल उपमनपा–५ पुरानो बसपार्कस्थित हिमालय रेष्टुरेण्ट

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आरोपमा विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते बलात्कार

प्रहरीबाट कुटपिट घटनाका पीडितलाई इन्सेकको पहलमा प्रहरीबाट उपचार खर्च प्रदान

सङ्खुवासभाको मादी नगरपालिका–८ स्थायी घर भई छथर जोरपाटी गाउँपालिका–३ ताङखुवामा बस्दै आउनु भएका ४१ वर्षीय नेत्रबहादुर कडुवालले इन्सेकको पहलमा प्रहरीबाट उपचार खर्च पाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

यौनजन्य हिंसा न्यूनीकरणका लागि जिल्लास्तरीय सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिसहितको यौनजन्य दुर्व्यवहारविरूद्धको जिल्ला सञ्जाल गठन गरिएको छ । महिला,बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि माघ २८ गते सञ्जालको गठन गरिएको छ । सार्वजनिक यातायातका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ असारीका २२ वर्षीय साइमन राईलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले माघ २७ गते बलात्कार गरेको आरोपमा