शिक्षक हत्या घटनाका ३५ जना आरोपितविरूद्ध मुद्दा दर्ता
मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनामा प्रहरीले ३५ जना विरूद्ध फागुन ३ गते जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनामा प्रहरीले ३५ जना विरूद्ध फागुन ३ गते जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले बिजयनगर गाउँपालिका–४ का ३२ वर्षीय कर्णबहादुर मल्ललाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३० गते बिजयनगरको गुगौलीस्थित जङ्गलमा बलात्कार
गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तव्य ज्यान मुद्दाको फैसल्ला भएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले पाँच जना सरकारी साक्षी बकपत्रका लागि झिकाउने आदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा सात जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भयो । एक सातामा २३ हजार ८ सय ४१ ओटा स्वाब परीक्षण गरेकामा ७ सय
खाँडाचक्र नगरपालिका –५ मा तीन महिना देखि खानेपानीको चरम अभाव हुँदा घोडेना, विउरी, कार्कीवाडा, ढाडगाउँ, सालिम्वाडा गाउँमा स्थानीयलाई समस्या भएको छ । खानेपानीको मुहानदेखि पाइपलाइनहरू बिग्रीएको र वडा कार्यालयले मर्मतमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–९ का ५३ वर्षीय पूर्णबहादुर नेपालीलाई प्रहरीले फागुन २ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकाको आफन्तले आरोपितले माघ ३० गते बालिकालाई
७६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोल्हवी नपा–८ का ३९ वर्षीय दलबहादुर लामालाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै
बलात्कार गरेको कसुरमा जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका कुशे गाँउपालिका –२ टालेका ३१ वर्षीय साजन सिंहलाई प्रहरीले सात वर्षपछि गिरफ्तार गरेको छ । बलात्कार गरेको कसुरमा २०७० सालमा चार
२३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएका दुल्लू नगरपालिका–५ का वडासदस्य प्रकाश पोखरेल र आफन्तको दबाबमा पीडितलाई उजुरी दर्ता गराउनबाट वञ्चित गरिएको छ । पीडित युवतीलाई आरोपितले
फागुन ३ गते १ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका १ सय ३५ जनालाई बालबालिकालाई सहयोग उपलब्ध भएको छ । सहयोगको पहिलो चरणमा चामल लगायतको खाद्यान्न सामग्री, कपडा र स्टेशनरी उपलब्ध
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा चापाकोट गाउँपालिका–२ का ५२ वर्षीय नामदेव कुमाललाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १ गते बाख्रा चराउन गएको बेला बलात्कार गरेको
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बलात्कारजन्य घटनामा राज्यको अनुसन्धान प्रक्रिया फितलो बन्दै गइरहेको भन्दै राज्यलाई बलात्कृतहरूको पीडा प्रति गम्भीर बन्न आग्रह गरेको छ । सञ्जालले एक विज्ञप्ती जारी गर्दै
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १२, धनेवाका ५० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै
सिक्टा मावि, राजपुरमा कक्षा १० मा अध्ययनरत छात्राहरू लमही नपा–९ की १५ वर्षीया सोमा कुमाल, १८ वर्षीया सर्मिला कुमाल र राजपुर गाउँपालिका –७ की १६ वर्षीया सर्मिला नेपालीलाई टेष्ट परीक्षाको
फागुन २ गते १ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका–५ सुनारपानीका २७ वर्षीय सविन केसीलाई ०७७ माघ ३० गते प्रहरीले गिरफ्तार गरेको छ । माघ २९ गते आफूलाई आरोपितले बलात्कार गरेको आरोपमा
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–३ धारापानीका २७ वर्षीय रमेश अधिकारीलाई प्रहरीले ०७७ माघ ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ २४ गते विद्यालयबाट
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै भगवतीमाई गाउँपालिका–६ कट्टीका १९ वर्षीय गणेश विकविरूद्ध पीडित पक्षले उजुरी दिएको छ । आरोपितले बालिकालाई माघ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै माघ
फागुन १ गते ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा