सरकारविरूद्ध प्रदर्शनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता गिरफ्तार
सरकारविरूद्ध प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का कार्यकर्ताहरू २७ वर्षीय सञ्जिव ढकाल, २६ वर्षीय मनिष खड्का क्षेत्री, ३१ वर्षीय रमेश खड्का र ३० वर्षीय सम्राट क्षेत्रीलाई प्रदर्शनीमार्गबाट जेठ २५ गते





