INSEC Online

📅 २०८३ असार १७

समाचार

कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव, सेवा प्रभावित

कोभिड–१९ सङ्क्रमण उच्च भएको अवस्थामा जिल्ला अस्पतालाई कोभिड–१९ अस्पतालका रूपमा रुपान्तरण गरी सञ्चालनमा ल्याइएको कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव हुँदा सेवा प्रभावित हुन पुगेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको

स्वास्थ्यकर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार

कर्णाली प्रदेश आयुर्वेद औषधालयका डाक्टरहरू ३८ वर्षीय शंकरप्रसाद रिजाल र ४० वर्षीय यादवप्रसाद उपाध्यायलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीनजना युवालाई गिरफ्तार गरेको छ । आरोपितहरू वीरेन्द्रनगर नपा–२ का १८ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित नलगाड नगरपालिका–१२ का ५४ वर्षीय आजे बस्नेतलाई प्रहरीले जेठ २९ गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई जेठ २६ गते दिउँसो बलात्कार गरेको भन्दै

कोभिडका कारण न्याय सेवा प्रभावित, पीडितलाई समस्या

कोभिड  सङ्क्रमणको  दोश्रो लहर फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणहरूले समयमा न्याय पाउन नसक्दा समस्यामा परेका छन् । पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २९ गते)

जेठ २९ गते २ हजार ३ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

‘अहिल्यै काम गरौः बालश्रम अन्त्य गरौँ’

अहिल्यै काम गरौः बालश्रम अन्त्य गरौँ भन्ने मुल नाराका साथ जेठ २९ गते विश्व बालश्रम विरुद्व दिवस मनाइदैँछ । केन्द्रीय तथ्याङ्क विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षण, २०७६ अनुसार नेपालमा १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाइ सम्बन्धी अपाङ्गता भएकी ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ लेगुवाका ६१ वर्षीय लोकबहादुर कार्कीलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २५

दाइजो कम ल्याएको भन्दै कुटपिट, पीडितद्वारा प्रहरीमा उजुरी

सम्सी गाउँपालिका–६ सम्सीबजार माइती घर भएकी सर्लाहीको हरिपुर्वा नपा–२ बस्ने २१ वर्षीया अमृताकुमारी साहलाई दाइजो कम ल्याएको निहुँमा २४ वर्षीय पति जोगनारायण साहलगायतले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २८ गते)

जेठ २८ गते २ हजार ७ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा–१० का ३५ वर्षीय रमेश पासवानलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको र

बालुवाटारबाट ‘बृहत् नागरिक आन्दोलन’का १८ जना गिरफ्तार

बालुवाटारमा प्रदर्शनमा उत्रिएका ‘बृहत् नागरिक आन्दोलन’का १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले साहित्यकार एवम् अभियन्ता खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेती, अर्चना

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी ३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–१ का ४० वर्षीय मित्रकुमार दनुवारलाई जेठ २६ गते गिरतार गरेको छ । पीडित महिलालाई आरोपिले जेठ ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा– ५ बालापुरका १९ वर्षीय रुपेश थारुलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ  ५ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का गोरे भनिने २६ वर्षीय गोविन्द विक र फल्के भनिने १८ वर्षीय कृष्ण थापालाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

अज्ञात पक्षद्वारा स्काभेटरमा तोडफोड

फिदिम नगरपालिका–६ स्थित साम्दिन–नवमीडाँडा सडक खण्डको शिवामा पार्किङ गरेर राखिएको स्काभेटरमा अज्ञात पक्षले जेठ २७ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । पार्किङमा राखिएको स्काभेटरमा रातको समयमा तोडफोड भएको स्वच्छन्द

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–६ का २२ वर्षीय धनबहादुर विकलाई जेठ २७ गते गिरफ्तार गरेको छ । जेठ २७ गते नजिकैको जङ्गलमा घुम्न गएका बेला

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्राथमिकतामा

सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०७८/ ०७९ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले जेठ २७ गते प्रस्तुत गर्नु भएको छ । प्रस्तुत कार्यक्रममा स्वास्थ्यको क्षेत्र प्राथमिकतामा रहेको छ ।

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

देउमाइ नगरपालिका–४ की ४६ वर्षीया सूर्जामाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति ताकबहादुर तामाङलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा जेठ २८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २२ वर्षीय दावा शेर्पालाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ फागुनमा बलात्कार गरेको आरोपमा पीडित

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा

प्रदेश १ सरकारले कोभिड–१९ विरूद्धको खोपमा सबै प्रदेशवासीहरूको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष