INSEC Online

📅 २०८३ असार १७

समाचार

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो

महोत्तरीमा कोभिड–१९ को खोप आपूर्ति, भण्डारण र वितरणबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित प्रदेश २ स्तरीय परामर्श तथा अनुगमन समितिको टोलीले साउन १० गते महोत्तरीमा कोभिड–१९ को खोप आपुर्ति, भण्डारण र वितरणको अवस्थाबारे अनुगमन गरेको छ । अनौपचारिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला बाह्रपोखरी गाउँपालिका–२ का २१ वर्षीय राम मगरलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया दृष्टिविहीन महिलालाई बलात्कार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–३ का ३५ वर्षीय पप्पु वाइबालाई प्रहरीले ०७८ साउन १० गते घरैबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७७ फागुन १९

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ११ गते)

साउन ११ गते २ हजार ३ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८२ हजार ९ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बालबालिकाका लागि खोप ल्याउन पहल सुरू  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबिलकाका लागि पनि खोप ल्याउने प्रक्रिया थालिएको जनाएको छ । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत

प्रहरी जवान कुटपिट घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिका–८ स्थित प्रहरी चौकी पत्तालेमा कार्यरत २८ वर्षीय प्रहरी जवान सुजनकुमार थापालाई ड्युटीमा खटिएको अवस्थामा कुटपिट गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–८ का २५

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन ११ गते तीन जना घरेलु हिंसा पीडित महिलाहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । मानव अधिकार सहायता कक्षको सिफारिसमा घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नगरपालिका-

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शान्तिनगर गाउँपालिका–४ की ६९ वर्षीया भागवती न्यौपानेको हत्या गरेको आरोपमा प्रहरीले  ७५ वर्षीय पति मोहनलाल न्यौपानेलाई साउन १० गते गिरफ्तार गरेको छ । भागवतीलाई आरोपितले साउन ८ गते घरायसी विवादमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—१४ का २९ वर्षीय मुकेश भनिने धनबहादुर लामालाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला दशरथचन्द नगरपालिका—९ निवासी धनगढी उपमहानगरपालिका—४ बस्दै आएका २३ वर्षीय जनकराज जोशीलाई साउन १० गते गिरफ्तार गरेको छ । बालिकालाई साउन ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–३ चाम्बासका २४ वर्षीय अशोक गुरुङ र २३ वर्षीय देवराज सुनारलाई साउन ९ गते गिरफ्तार गरेको छ भने घटनामा संलग्न अरु तीन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १० गते)

साउन १० गते १ हजार ५ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

पथरीशनिश्चरे नगरपालिका–४ महेन्द्र चौककी ४२ वर्षीया वर्षा दर्जीले आफूलाई कुटपिट गर्नेहरू विरूद्ध प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी नलिएको आरोप लगाउनु भएको छ । पीडितले आफ्नो सिमानामा पर्ने खेतमा साउन ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता हुनु भएकी ६० वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–८ दोखुका ३५ वर्षीय विष्णु बराललाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ७

निर्मला हत्या प्रकरणः तीन वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लागेन

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको तीन वर्ष बितिसक्दा पनि घटनामा सङ्लग्न पक्षहरु गिरफ्तार हुन सकेका छैनन् । ०७५ साउन १० गते साथीको घर जाने

कोभिड १९ को खोप आपूर्ति, भण्डारण र वितरणबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित प्रदेश २ स्तरीय परामर्श तथा अनुगमन समितिको एक टोलीले साउन ८ गते कोभिड–१९ को खोप आपुर्ति, भण्डारण र वितरणको अवस्था बारे अनुगमन गरेको छ ।

अस्पतालमा अपाङ्ग मैत्री बेड र शौचालयको अभाव, अपाङ्गता भएका व्यक्तिहरूलाई उपचार सेवा लिन कठिनाइ

बर्दिया जिल्ला अस्पताल गुलरियामा अपाङ्ग मैत्री बेड र शौचालय नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले  उपचार सेवा लिन कठिनाइ भोग्नु परेको छ । ५० शैया अस्पतालको बर्दिया अस्पतालमा अपाङ्ता भएकालाई बस्न मिल्ने

आगजनीको आरोपमा संविधान सभा सदस्य गुप्ता गिरफ्तार

करैयामाई गाउँपालिका–५ निवासी संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ४० वर्षीय प्रमोद गुप्ता र देवताल गाँउपालिका–१ बडकीफुलबरीयाका जनता समाजवादी पार्टाीका जिल्ला प्रवक्ता ४२ वर्षीय अरुणकुमार सिंहलाई साउन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ९ गते)

साउन ९ गते २ हजार ३ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ७९ हजार १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन