बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरका ४१ वर्षीय विजयथुलुङ राईलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७३ माघ १८ गते बलात्कार प्रयास
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरका ४१ वर्षीय विजयथुलुङ राईलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७३ माघ १८ गते बलात्कार प्रयास
१६ वर्षीया बालिका र २० वर्षीया युवतीलाई बेचबिखन गर्न खोजेको आरोपमा पीडित पक्षले झापा जिल्ला बिर्तामोड नपा–९ का २० वर्षीय लक्ष्मी दास र सुनसरी जिल्ला इटहरी नपा–१२ का १९ वर्षीय
सुन्दरहरैँचा नगरपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–१ स्थित जनरल हस्पिटल एवम् ट्रमा सेण्टरमा मेडिकल अधिकृतका रूपमा कार्यरत २७ वर्षीय रोशन झाले पारिश्रमिक नपाएको भन्दै पहल गरीदिन इन्सेक प्रदेश १ कार्यालय
जनकपुरधाम उपमहागरपालिका–१४ रजौल घर भई सोही वडामा महिला स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत ३५ वर्षीया शिलादेवी महरालाई कथित बोक्सी आरोपमा कुटपिट गरेको भन्दै पीडितले सोही ठाउँका ४८ वर्षीय मङ्गल महरा, ४५
दार्मा गाउँपालिका–३ निवासी ६० वर्षीया तुलसी रानालाइ पति ६६ वर्षीय खलबहादुर रानाले कुटपिट गरि घर निकाला गरेपछि साउन १३ गते न्याय प्रक्रियामा सहयोग गरिदिन इन्सेकमा निवेदन दिनु भएको छ ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर बढेर गएपछि जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले साउन १६ गतेदेखि जिल्लाभर पूर्ण रूपमा निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । नेपाल
पोखरा महानगरपालिका–८ बस्ने ५८ वर्षीया नरदेवी थकाली चर्को घाममा खोपको प्रतिक्षामा रहेकी थिइन् । उमेर समूहका हिसाबमा यसअघि नै खोप लगाइसक्नुपर्ने भएपनि बेखबर रहेकै कारण अघिल्लो चरणमा छुटेपछि साउन १४
साउन १४ गते २ हजार ३ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
साउन १४ गते विहिबार । मध्यान्हको १२ बजे । फुङलिङ नगरपालिका–५ स्थित उद्योग वाणिज्य सङ्घको भवनमा कोभिड–१९ विरूद्धको खोप लगाउने नागरिकहरूको भीड । वीरेन्द्रचोकदेखि खोप केन्द्रसम्म नागरिकहरूको दुई ओटा लाइन
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–६, टिकाभैरब बस्ने ३६ वर्षीय मनिस नगरकोटीलाई प्रहरीले ०७८ साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई काठमाडौँको गैरीधाराबाट ललाईफकाई ०७८ असार
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपाली कांग्रेसका कार्यकर्ता तथा आफू निकटका व्यक्तिहरूलाई साउन १३ गते राति घरघरमै गएर कोभिड–१९ विरूद्धको खोप लगाएको आरोपमा युवाहरूले मेयर पराजुलीविरूद्ध साउन १४ गते प्रर्दशन
त्रीवेणी गाउँपालिका ४ की २६ वर्षीया मनकला खत्री खड्काकोे हत्याको आरोपमा १५ र ११ वर्षीय दुई दाजुभाइलाई प्रहरीले ०७८ साउन १३ गते गिरफ्तार गरेको छ । आरोपित बालकहहरूले साउन ११
इन्सेक सहित नागरिक संघ संस्थाहरूको टोलीले जिल्लामा सञ्चालित कोभिड–१९ विरूद्धका खोप केन्द्रहरूलाई व्यवस्थित गर्नुपर्ने माग गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष
नारायण नगरपालिका–७ किमुकी ७० वर्षीया जैसरा बिकलाई कुटपिट गरी घाइते बनाएको भन्दै १९ वर्षीया छोरी तारा बिकविरूद्ध पीडित पक्षले साउन १३ गते उजुरी दर्ता गराएको छ । घरायसी कामकाज गर्न
नेपालबाट रोजगारीका साथै विविध कामले भारत गएका नेपालीहरू कोभिड–१९ को तेस्रो लहरका कारण पूर्वी सीमानाका काँकडभिट्टादेखि नेपाल प्रवेश गर्ने भएकाले पूर्व तयारी स्वरूप होल्डिङ्ग सेण्टर निर्माण थालिएको छ । कोभिड–१९
बागचौर नगरपालिका-९ कुइयापानी स्थित सुर्य आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गरेका ७ जना मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको दुई कोठे भवन निर्माणमा काम गरे बापत आफूहरूले ७५
कोभिड–१९ को तेस्रो लहर आउनेतर्फ सचेत हुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड अस्पतालमा कम्तीमा एक हजार अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न साउन ११ गते निर्देशन दिएपछि कोशी अस्पातलमा अक्सिजन उत्पादन
रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार ५५ वर्ष माथिका नागरिक र शिक्षकहरूलाई लगाउने भनिएको कोभिड–१९ विरूद्धको खोप साउन १३ गतेदेखि सुरु भएको छ । खोप केन्द्रमा अत्यधिक भीडका कारण खोप
साउन १३ गते २ हजार ६ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८८ हजार ३ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बेडको अभाव हुन थालेको छ । अस्पतालमा कोभिड सङ्क्रमितका लागि उपलब्ध ७६ ओटा बेड सबै भरिएका छन्