इन्सेकद्वारा कोभिड खोप केन्द्रको अनुगमन- खोपकेन्द्र कतै सुनसान, कतै अत्यधिक भीड
जिल्लाका १२ ओटै स्थानीय तहमा साउन ११ गतेदेखि साउन १६ गते सम्मका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ । इन्सेकले गरेको खोप अनुगमनका क्रममा खोपकेन्द्र कतै सुनसान त





