बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–५ का ५४ वर्षीय किर्मे दमाईलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–५ का ५४ वर्षीय किर्मे दमाईलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले
इन्सेकका अध्यक्ष र कार्यकारी निर्देशकद्वारा लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको साउन १७ गते अनुगमन सम्पन्न भएको छ । अनुगमनका क्रममा इन्सेक प्रदेश कार्यालयका कर्मचारीहरूसँगको बैठकमा डाक्टर इन्दिरा श्रेष्ठले विश्वविद्यालयहरूसँग मिलेर मानव
साउन १७ गते १ हजार ९ सय ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै धनगढीमाई नपा–१२ का २३ वर्षीय सञ्जय मण्डललाई जिल्ला अदालतले साउन १७ गते एक वर्ष कैद तथा १० हजार रुपियाँ जरिबानाको फैसला
रामगोपालपुर नपा–६ का पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुबा चन्द्रकिशोर यादव र २५ वर्षीय सौतेनी आमा रागनी मुखियालाई साउन १५ गते गिरफ्तार गरेको छ ।
वीरेन्द्रनगर बजारमा प्लाष्टिक र फलाम लगायतका कवाडी सामान सङ्कलन गरेर जिविकोपार्जन गर्दै आएका ४५ वर्षीय सुन्तले दमाइलाई ट्राफिक प्रहरीले कुटपिट गरेका छन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान
धादिङ घर भइ हाल पोखरा महानगरपालिका–९ बस्ने पत्रकार ३३ वर्षीय रन्जन अधिकारीलाई समाचार प्रकाशनको विषयमा धम्की दिएको आरोपमा प्रहरीले नवलपरासी घर भइ हाल पोखरा महानगरपालिका–११ काहुँ बस्दै आएका ३७ वर्षीय
२२ वर्षीया पत्नीलाई भारतमा बेचबिखन गरेको आरोपमा पीडितपक्षले ३२ वर्षीय पति विरूद्ध साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितलाई आरोपितले शारिरीक तथा मानसिक यातना दिने
टोखा नगरपालिकाका खोप फोकल पर्सन हेल्थ असिस्टेन्ट ३७ वर्षीय बसन्त गैरे माथि कुटपिट भएको छ । जसका कारण साउन १७ गतेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको नगरपालिकाका मेयर उद्धव
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा २७ औँ प्रकाश मानव अधिकार पुरस्कार-२०७७ कैलाली जिल्ला निवासी मानव अधिकार अभियान्ता फिरुलाल चौधरीलाई प्रदान
साउन १६ गते २ हजार २ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
महिला अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनु भएका राजविराज नपा–७ की अनीता देवकोटा र खडक नपा–८ की रुबी कर्णलाई साउन १६ गते बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरिएको
लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय पल्टु रविदासको साउन १५ गते बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ । थुनुवा कक्षभित्र रहेको शौचालयमा पासो लगाएर झुण्डिएको अवस्थामा
साउन १५ गते २ हजार ४ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
व्याँस गाउँपालिका–२ मालघाटस्थित महाकाली नदीमा तुइन तर्दै गरेको अवस्थामा सीमा सुरक्षा बल (एसएसबी) ले साउन १५ गते तुइन काटिदिएपछि व्याँस गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी माहाकाली नदीमा खसेर बेपत्ता
संयुक्त विद्यार्थी संगठनहरूले १९ बुँदे माग राखी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका कारण परीक्षा स्थगित भएपछि आफूहरूले परीक्षा दिन नपाएको विद्यार्थीहरूले गुनासो गरेका छन् । विश्वविद्यालयले साउन १२ गतेदेखि विज्ञान तथा
वीरेन्द्रनगर नपा–८ स्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका बाढी पीडितहरूले घरवासको सुनिश्चतताका लागि पहल गरिदन माग गरेका छन । बाढी पीडितको शिविर अनुगमन गर्न साउन १४ गते शिविरमा पुगेको
इन्सेकले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील जानकी गाउँपालिका कैलालीका फिरूलाल चौधरीलाई “२७ औँ प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको जनाएको छ । इन्सेकका
नगराइन नपा–५ गङ्गुलीका वडा सचिव ४२ वर्षीय सुबोध झालाई वडा कार्यालयमा कुटपिट गरेको भन्दै पीडित झाले सोही ठाउँका ३२ वर्षीय राधेश्याम झा, ३५ वर्षीय भवन झा र ३० वर्षीय आलोककुमार
कोभिड–१९ को तेस्रो लहर पूर्व प्रतिकार्यका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरू गरेको छ । स्वास्थ्य विज्ञहरूले कोभिड–१९ को सङ्क्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएको सुझाव दिएपछि प्रदेश