विद्यार्थी भर्नाको विषयमा झडप, १३ जना घाइते
माधवनारायण नपा–४ विसुनपूर्वामानपुरमा श्री माध्यामिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई लिएर साउन १७ गते झडप हुँदा १३ जना घाइते भएका छन् । श्री माध्यामिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने उद्देश्यले माधवनारायण नगरपालिका–४





