INSEC Online

📅 २०८३ असार १७

समाचार

आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), लैङ्गिक हिंसा न्यूनीकरण सञ्जाल समिति धनुषा, कोशिश नेपाल, निलहिरा समाज, जिल्ला युवा सञ्जाल र ओरेक लगायतका सङ्घ संस्थाहरूको सहकार्यमा भदौ २५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीको गौशला नगरपालिका–८ बटौवाका २७ वर्र्षीय अनिल साह रौनियारलाई इलाका प्रहरी कार्यालय धनुषाले भदौ २४ गते गिरफ्तार गरेको छ । मिथिला नपा–१० स्थित सुमित

धनुषामा परिवारकै सदस्यद्वारा हत्याका घटनामा वृद्धि, ‘नियन्त्रण गर्न सकिन्छ’–मनोचिकित्सक

धनुषामा परिवारकै सदस्यबाट हत्या गरिएका घटनाहरूमा वृद्धि भएको देखिन्छ । पछिल्लो समयमा वैदेशिक रोजगार, समाजमा बढ्दो लोभ, लालचका कारण परिवारकै व्यक्तिबाट हत्याका घटनाहरूमा वृद्धि भएको देखिन्छ । ०७८ भदौ ८

बलात्कार घटनाका आरोपित गिरफ्तार 

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा घर भइ हाल पोखरा महानगरपालिका –३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने ५७ वर्षीय सोवित मान लिम्बुलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २५ गते)

भदौ २५ गते ९ सय ६१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत गोरखपुर स्थायी घरभई कोटहीमाई गाउँपालिका– ५ मझगाँवामा चिया पसल गर्दै आएका २१ वर्षीय अर्जुन भनिने करण हलुवाईलाई भदौ २३ गते मझगाँवाबाट गिरफ्तार

जिल्ला कारागारमा रुघा र ज्वरोको प्रकोप, ८० जना कैदीबन्दीमा स्वास्थ्य समस्या

जिल्ला कारागारका कैन्दी तथा बन्दीमा भाइरल ज्वरो र रूघाको प्रकोप देखिएको छ । जसका कारण कारागारका ८० जना कैदी तथा बन्दीमा स्वास्थ्य समस्या देखिएको छ । केही दिनयता कैदीबन्दीहरूमा भाइरल

समाचार लेखेको आधारमा पत्रकारलाई धम्की दिने व्यक्तिलाई कारवाही गर्न सुझाव

नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण पत्रकारलाई मार्ने धम्की दिने व्यक्तिलाई कारवाही गर्न सरोकारवालाहरूलाई सुझाव दिएको छ । कर्णाली प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि बलात्कार घटनाको

स्वारोजगार कार्यक्रम अन्तर्गत काम गरेका मजदुरले ज्याला पाएनन्ः ज्याला उठाइदिन इन्सेकसमक्ष आग्रह

रुबीभ्याली गाउँपलिका–५ चपाङचेत कुचेत गोरेटो बाटो निर्माणको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत सहभागी मजदुरहरूले ज्याला नपाएपछि इन्सेकसँग ज्याला उठाउने वातावरण बनाउन र किर्ते काम गर्नेलाई कारबाहीका लागि पहल गर्न आग्रह

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–९, चेतना चोकका ३७ वर्षीय रमेश थापा मगरलाई प्रहरीले ०७८ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई प्रलोभनमा पारेर ०७८ भदौ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २४ गते)

भदौ २४ गते १ हजार ५८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–९ का ५२ वर्षीय श्यामकुमार मगरलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २१ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका अरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई भदौ २२ गते गिरफ्तार गरेको छ । भदौ २० गते राति घरमा एक्लै भएको समयमा बलात्कार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २३ गते)

भदौ २३ गते १ हजार ३ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७३ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार प्रयास घटना आरोपित विरूद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–५ मङ्गलपुरका ३० वर्षीय विनोद मल्लाह विरूद्ध इलाका प्रहरी कार्यालय मर्चवारमा भदौ  २१ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले भदौ

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मोरङ उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय गोपाल भण्डारी र सोही ठाउँका ३१ वर्षीय बिमल ढकाललाई जिल्ला अदालत तनहुँले सात वर्ष कैद सजायको फैसला गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ २२ गते नौ जनालाई गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपित पञ्चपुरी नगरपालिका– ६ का २९ वर्षीय डम्बर वादी, सोहि ठाउँका १७

बाढीले बगाएको पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती

जयपृथ्वी नगरपालिका–३ कुसापनी र मष्टा गाउँपालिका–१ कुर्यापानी सिमा भएर बग्ने डुङ्री खोलामा स्थानीयहरुले निर्माण गरेको पुल बाढीले बगाएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । भदौ १५ गते आएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय आफन्तलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा

इन्सेकको पलहमा मानसिक रोग पीडित महिलाले पाउनु भयो नागरिकता

इन्सेकको पलहमा बारबर्दिया नगरपालिका– ६ की मानसिक रोग पीडित महिला ३७ वर्षीया लिला वली खत्रीले भदौ २१ गते नागरिकता प्रमाण पत्र प्राप्त गर्नु भएको छ । वलीको ०५८ फागुन २२