मनसुनजन्य विपत्तिमा परेका पीडितहरूले पाउन सकेनन् राहत
सरकारले बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण भत्किएका नीजि आवास निर्माणको लागि अनुदान नदिएपछि धनकुटाका पीडितहरूले राहत पाउन सकेका छैनन् । जसका कारण उनीहरूको आवास निर्माण हुन सकेको छैन । नीजि आवास





