INSEC Online

📅 २०८३ असार १७

समाचार

बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले बारा जिल्लाको महागढीमाई गाउँपालिका–५ नगरदाह टोल निवासी १९ वर्षीय जितेन्द्र साह कानु र पटेर्वा सुगौली गाँउपालिका–४ फरदहवा निवासी ३५ वर्षीया रेश्मीदेवी थारुलाई  भदौ

ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको स्थानीयको गुनासो

खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीको धारामा ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको जनकपुरधामका खानेपानी उपभोक्ताहरूले गुनासो रहेका छन् । २०७७ फागुन महिनादेखि नै धारामा हिलो, धमिलो, पहेलो माटो

नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट छ, तर उत्पादन छैन !

वीरगंजको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लाण्ट जडान भएको दुई साता पुग्न लागे पनि प्लाण्टबाट अक्सिजन उत्पादन भएको छैन । प्लाण्टबाट उत्पादन हुने अक्सिजन अस्पतालका कोठाकोठामा जडान भएको पाइपसम्म पुर्‍याउन आवश्यक

बलात्कार प्रयासको घटना ५ लाख रुपियाँमा ‘मिलापत्र’ !

२५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको घटनामा ५ लाख रुपियाँमा मिलापत्र भएको पीडित महिलाले बताएकी छन्। शहिद नगरपालिका–२

नेपाल प्रहरीप्रति गुमेको जनविश्वास स्थापित गर्न आवश्यकः मन्त्री जोशी

नेपाल प्रहरीप्रति जनविश्वास गुमेको अवस्थामा प्रहरीमाथि जनताले विश्वास गर्न सक्ने स्थिति सृजना गर्न आवश्यक रहेको सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनु भएको छ । सीसु परियोजना अन्तर्गत

पुनर्स्थापनाको अभावमा मुक्त हलियाको जङ्गलमा बास

सरकारले हलिया मुक्ति घोषणा गरेको १३ वर्ष वितिसक्दा समेत मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेपछि मुक्त हलियाहरु जङ्गलमा बस्न बाध्य भएका छन् । गन्यापधुरा गाउँपालिका–१ अशिग्राममा २०६६ सालमा आएको बाढीपहिरोका कारण

हत्या घटनाका आरोपित गिरफ्तार

गैडहवा गाउँपालिका–६ सूर्यपूराका आठ महिने बालकको घाँटी रेटर हत्या गरेको आरोपमा प्रहरीले मृतकका बुवा २१ वर्षीय श्रीराम मल्लाह र आमा २१ वर्षीया रेनु मल्लाहलाई भदौ २६ गते सुर्यपुराबाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिती भएकी ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले

कार्यविधिमार्फत विपन्न परिवारलाई गाउँपालिकाको काजक्रिया खर्च

कटहरी गाउँपालिका–७ की ६८ वर्षीया ज्येष्ठ नागरिक होलीदेवी सरदार बाँतरको ०७८ भदौ १५ गते मृत्यु भयो । आर्थिक रूपले अति विपन्न होलीदेवीको अन्त्येष्टी र काजक्रियाका लागि ५२ वर्षीय छोरा देवनारायण

विस्थापित पत्रकार न्यौपाने पुनर्स्थापित

समाचार प्रकाशनको विषयलाई लिएर मार्ने धम्की आएपछि असुरक्षाको महसुस गर्दै सुर्खेत विस्थापित पत्रकार विस्नप्रसाद न्यौपानेलाई भदौ २६ गते पुनर्स्थापित हुनुभएको छ । पचालझरना गाउँपालिका –८ निवासी  ३० वर्षीय पत्रकार न्यौपानेलाई

सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरित लाभग्राही छनौट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ओटा वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा–११ खार्मीमा लक्षित वर्गलाई

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २७ गते)

भदौ २७ गते ८ सय ३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७७ हजार १ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले सप्तरी जिल्ला कञ्चनरुप नपा–११ की २८ वर्षीया ललिता चौधरी र धनगढीमाई नपा–१ की ३५ वर्षीया

उपभोक्ताहरू दुई महिनादेखि दुषित पानी पिउन बाध्य

पाल्पा सदरमुकाम तानसेनका उपभोक्ताहरू दुई महिनादेखि  दुषित पानी पिउन बाध्य भएका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण पछिल्लो दुई महिना यता धारामा हिलो, धमिलो, कालो लेदो सहितको पानी

सहुलियतको खाद्यान्न पाउनबाट बञ्चित 

खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड अन्तरगतका सबै डिपो तथा बिक्री केन्द्रहरूमा खाद्यान्न मौज्दात शुन्य भएपछि ग्रामिण भेगका सर्वसाधारणले सहुलियत दरको खाद्यान्न पाउन सकेका छैनन । मुगुम कार्मारोङ गाउँपालिकाको पुलु,

नवजात शिशु मृत्यु दरमा वृद्धि

जिल्लामा नवजात शिशुको मृत्यु दर बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्क अनुसार प्रत्येक आर्थिक वर्षमा मृत्यु दर बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २६ गते)

भदौ २६ गते ७ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७६ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ

होमवर्क नगरेको आरोपमा कुटपिट, न्यायका लागि इन्सेकसमक्ष आग्रह

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ्ग स्कुलको कक्षा ४ मा अध्ययनरत १२ वर्षीय सिद्धार्थ ठाकुरलाई शिक्षिका शोभा साहले पाइपले र शिक्षक रब्बानी हुसैनले डस्टरले कुटपिट गर्दा दाहिने हात भाँचिएर घाइते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–६ कचिडेका २७ वर्षीय मोहन कार्कीलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २४ गते बलात्कार गरेको आरोपमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय भतिजलाई भदौ २४ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका सई जयप्रसाद नेपालले बताउनुभयो । पीडित महिलालाई आरोपितले भदौ १८