INSEC Online

📅 २०८३ असार १७

समाचार

तीनपाटनका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

तीनपाटन गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले दशैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले दशैँको लागि भन्दै दशैँ अगावै सामाजिक सुरक्षा भत्ता वितरण गरे पनि

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका–१ घुसेलका ३९ वर्षीय हरिशरण सत्याललाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै

पर्वत कारागारका बन्दीद्वारा झुण्डिएर आत्महत्या

पर्वत कारागारका बन्दीले झुण्डिएर आत्महत्या गरेका छन् । फलेवास नगरपालिका –७ लिमिठानाका ५९ वर्षीय दुर्गाराज पाण्डेले असोज २६ गते बिहान ६ बजेको समयमा कारागार प्रशासन भित्रै रहेको आइसोलेशन भवनमा झुण्डिएर

मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गरः इन्सेक

मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेकले नेपाल सरकारसँग आग्रह गरेको छ । असोज २६ गते इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले एक

प्रहरी हिरासतमा एक जनाको मृत्यु

इलाका प्रहरी कार्यालय, टिकापुरको हिरासतमा राखिएका सुर्खेत जिल्ला चौकुने गाउँपालिका–३ का ३५ वर्षीय धनबहादुर राणा असोज २५ गते हिरासतको शौचालयमा मृत फेला परेका छन् । जानकी गाउँपालिका–१ का पुलुराम चौधरीको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २६ गते)

असोज २६ गते ६ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३ हजार ५ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ७.८१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

बालपोषण भत्ताका लागि इन्सेक प्रतिनिधिद्वारा पहल

बारागढी गाँउपालिकाको कार्यालयले गत आर्थिक वर्षको असारमा वितरण गर्नुपर्ने पाँच वर्ष उमेर पूरा नभएका बालबालिकालाई उपलब्ध गराउनु पर्ने बालपोषण भत्ता वितरण नगरेको गुनासो गर्दै अपाङ्गता भएका बालबालिका र बालिबालिकाका अभिभावकहरूले

मोतिपुर घटनाका घाइते प्रहरीलाई भेट गर्न रोक

बुटवल उमनपा–१७ मोतिपुरमा असोज २४ गते भएको घटनाका क्रममा घाइते भएका प्रहरीलाई भेट गर्न अस्पताल प्रशासनले रोक लगाएको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत प्रहरी र प्रदर्शनकारीको अवस्था बारे

मोतिपुरमा मृत्यु भएका थप दुई जनाको सनाखत, अझै एक जनाको सनाखत हुन सकेन

बुटवल मोतिपुरको औद्योगिक क्षेत्रमा असोज २४ गते भएको झडपको घटनामा परी मृत्यु भएका थप २ जनाको सनाखत भएको छ भने अझै एक जनाको परिचय खुल्न बाँकी रहेको छ । पहिचान

गत मङ्सिरमा शिलान्यास गरिएका अस्पताल निर्माणको जग खन्ने समेत काम भएन

सरकारले देशभरका ३ सय ९६ स्थानीय तहहरूमा ०७७ मङ्सिर १५ गते एकै दिन अस्पतालहरूको शिलान्यास गरेको भएपनि पाल्पामा बन्ने भनिएका तीन ओटै अस्पतालको अहिलेसम्म जग खन्ने काम समेत भएको छैन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २५ गते)

असोज २५ गते ६ सय ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

नुवाकोट जिल्ला बेल्कोटगढी गाउँपालिका–९, नलगाउँ घर भइ ललितपुर महानगरपालिका २६, सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका–८ का २२ वर्षीय सुमन मगरसहित

मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम र सिवीन नेपालगञ्जले संयुक्तरुपमा असोज २० गते  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड

मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवाहरू जोड दिएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा असोज २४ गते घोराहीमा मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाबारे सरोकारवालाहरूले उक्त

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–१० का ४३ वर्षीय टिकाबहादुर ठकुरीलाई असोज २४ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २० गते बलात्कार गरेको

मोतीपुर घटनामा घाइते भएका चार प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

बुटवल उपमहानपा–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते भएको घटनामा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जना जवानलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । जिल्ला

रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले असोज २२ गते माइतीघर मण्डलामा रिले अनसनमा बसेको ठाउँबाट गिरफ्तारीमा परेकी नेपालगञ्जकी रुबी खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । खानको गिरफ्तारीविरुद्ध अधिवक्ता मोहना

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४१ वर्षीय छबिलाल सुवेदीलाई असोज २४ गते कार्यकक्षमै मोबिल प्रहारको प्रयास गरी दुर्व्यवहार गरेको भन्दै मुगुका १९ वर्षीय जीवन बिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

मानव बेचविखन घटनाका आरोपित विरूद्ध उजुरी

२३ वर्षीया महिलालाई अपहरण गरी भारतको मुम्बईमा लगेर यौन कार्यमा लगाएको भन्दै पीडितले रोहिणी गाउँपालिका–३ की ४८ वर्षीया अलामुन निशा, सोही ठाउँका ४६ वर्षीय बाले पठान र रोहिणी गाउँपालिका–४ की