झडपको समाचार सङ्कलन गर्नबाट रोकिए पत्रकार, आन्दोलनकारीको आक्रमणबाट एक जना पत्रकार घाइते
बुटवल उपमहानपा–१७ मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते भएको घटनामा समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि आक्रमण भएको छ । सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने प्रदर्शनकारीहरूले तिलोत्तमा नपा–४ विष्णुपुर





