INSEC Online

📅 २०८३ असार १६

समाचार

नागरिक समाजले परिवर्तित परिस्थिति अनुसार भूमिका निर्वाह गर्नु पर्नेमा जोड

नागरिक समाजले समयको परिवर्तनसँगै आफ्नो भूमिका पनि परिवर्तन गर्नु पर्नेमा बुटवलमा आयोजित एक कार्यक्रममा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा मङ्सिर २ गते

गाउँपालिकाको कार्यालयमा ताला लगाएपछि सेवा प्रवाहमा समस्या

सर्केगार्ड गाउँपालिकाको कार्यालयमा बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले कात्तिक २८ गतेदेखि ताला लगाएपछि सेवा प्रवाहमा समस्या भएको छ । गाउँपाकिलामा ताला लगाएपश्चात गाउँपालिकाबाट हुने सम्पूर्ण कार्यहरू रोकिएपछि हाल

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई भारत लैजादै गरेको अवस्थामा प्रहरीले भारत मोतियारी जिल्ला सर्गामपुर ठाना डुमरिया ग्राम विहार घरभई कास्की जिल्ला पोखरा महा–नगरपालिका–११ मा ग्यारेजमा काम गर्ने २२ फारुप अन्सारीलाई कात्तिक ३०

घरेलु काममा राखिएकी बालिकाको उद्दार

इन्सेक लगायत सङ्घ संस्थाको समन्वयमा जिल्ला प्रहरी कार्यालयले डोल्पा जिल्ला घर भई हाल नेपालगञ्ज उप–महानगरपालिका – ४ मा डेरा लिएर बसेका ४२ वर्षीय चन्द्रबहादुर डाँगीको घरमा घरेलु काममा १२ वर्षीया

निसीखोलामा गणकको लापरवाही, पुनः गणना गर्न स्थानीयको माग

निसीखोला गाउँपालिका–६ मा जनगणनाका लागि खटिएका गणकहरूले लापरवाही गरेको भन्दै पुनः गणना गर्न स्थानीयले माग गरेका छन् । कात्तिक ३० गते वडानम्बर ५ र ६ का वडाअध्यक्षसहितकोे सर्वदलीय बैठकलले जनगणनामा

बादी समुदायका व्यक्ति नागरिकता पाउनबाट वञ्चित

टिकापुर नगरपालिका—८ सत्ति सुर्यपुरमा बसोबास गर्दै आइरहेका बादी समुदायका व्यक्तिहरु नगरिकता पाउनबाट वञ्चित भएका छन् । विभिन्न कारण देखाएर प्रशासनले नागरिकता दिन इन्कार गर्ने गरेका कारण नागरिकता पाउनबाट वञ्चित हुनु

बाढीपहिरोले भत्किएका विद्यालय पुनर्निर्माण हुन नसकेपछि पठनपाठनमा समस्या

बाढीपहिरोका कारण भत्किएका जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल अधारभूत प्राथमिक विद्यालय र खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँमा रहेको जगदम्बा निमावि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरुको पठनपाठनमा समस्या उत्पन्न भएको छ । गत असोज

भूकम्पका कारण विस्थापित पुनर्स्थापित हुन सकेनन्

विनाशकारी भूकम्पका कारण विस्थापित भएको ६ वर्ष बित्दा पनि रसुवाका विस्थापितहरूको बस्ती स्थानान्तरण हुन नसक्दा सयौँ परिवार पुनःस्थापित हुन सकेनन् । उत्तरगया गाउँपालिका–५ खाल्टेमा टिनको अस्थायी छाप्रोमा बस्दै आएका विस्थापितलाई

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १ गते)

मङ्सिर १ गते ३ सय ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १८ हजार ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १ गते

कारागारमा झुण्डिएर एक कैदीको मृत्यु

जिल्ला कारागार गौरमा देवाही गोनाही नपा-७ का २६ वर्षीय लडाई साह तेलीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मङ्सिर १ गते शौचालय गएर अबेरसम्म बाहिर नआएपछि साथीहरूले खोजी गर्दा झुण्डिएको

भीमबहादुरको शव ३३ दिनदेखि अस्पतालमै !

भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा असोज २८ गते मृत्यु भएका सोही ठाउँका ५८ वर्षीय भीमबहादुर बिकको शव परिवारले अझै बुझेको छैन । घटना भएको ३३ दिन पुगिसक्दासम्म पनि आफन्तले शव नबुझेको चितवन

राजनीतिक दल र जनप्रतिनिधिबिच प्रभावकारी समन्वय, सहकार्य नभएका कारण मोतिपुर घटना

राजनीतिक दल र स्थानीय जनप्रतिनिधिबिच प्रभावकारी समन्वय, सहकार्य नभएका कारण मोतिपुर घटना भएको अधिकारकर्मीहरूले जनाएका छन् । इन्सेकलगायत सङ्घसंस्थामा आबद्ध अधिकारकर्मीहरूले घटनाको अध्ययन गरी मङ्सिर १ गते सार्वजनिक गरेको प्रतिवेदनमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिम्चुम्बुङ गाउँपालिका–५ की ५६ वर्षीया चतुरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति सन्तबहादुर कार्कीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । घरायसी बिवादका क्रममा आरोपितले खुकुरी प्रहार गरी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१५ का २४ वर्षीय मिथिलेशकुमार साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ३० गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

राष्ट्रिय जनगणनामा समावेश नहुने कायत समुदायको निर्णय

राज्यसँग आफ्नो समुदायको पहिचानको माग गर्दै लामो समय देखि ‘पहिचानको लडाइ’ लड्दै आएको बागलुङको कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेको छ । आफ्नो समुदायलाई राज्यले पहिचान नदिएर बेवास्था गरेको

बलात्कार प्रयास गरेको कसुरमा ४ वर्ष ६ महिना कैद सजायको फैसला

५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले पुतलीबजार नगरपालिका– ९ का २१ वर्षीय विश्वास नेपालीलाई ४ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश सूर्यबहादुर

समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न संवैधानिक आयोगका अधिकारीहरूको आग्रह

दुई सातादेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणलगायत नियमित मुद्दाहरूको सुनुवाई सुचारु हुन नसकेकोमा संवैधानिक आयोगका पदाधिकारीले ध्यानाकर्षण भएको जनाएका छन् । सर्वसाधारणको छिटोछरितो न्याय पाउने अधिकारको उपभोगमा समेत बाधा उत्पन्न भएको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ३० गते)

कात्तिक ३० गते ३ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक

नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशैभर, ७३ जना नेता कार्यकर्ता गिरफ्तार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण देशैभर शिक्षण संस्था प्रभावित भएका छन् भने ७३ जना बन्दकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–४ का १८ वर्षीय सन्तोषकुमार यादवलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा