बलात्कार घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुमको लालीगुराँस नगरपालिका–९ का ३६ वर्षीय राजेन्द्र आलेलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २८ गते होटलमा लगेर
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुमको लालीगुराँस नगरपालिका–९ का ३६ वर्षीय राजेन्द्र आलेलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २८ गते होटलमा लगेर
तत्कालिन माओवादी र सरकारकबिच चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १५ वर्ष पुरा हुँदासमेत द्वन्द्वकालिन समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घन, ज्यादती लगायतका घटना निरुपणका लागि गठन गरिएका संरचनाहरूले
सीमान्तकृत समूदायहरूका अधिकारहरूको सङ्रक्षण गर्ने प्रमुख दायित्व राज्यको भएकोले राज्यलाई बढी जवाफदेही बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर ३ गते बुटवलमा आयोजना
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका –१ का २० वर्षीय अदालत पासी मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक ३० गते यौन दुर्व्यवहार
मङ्सिर ४ गते २ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १८ हजार ७ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर
केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया कृष्णादेवी रावलको मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय, बझाङको हिरासतमा मृत्यु भएको छ । हिरासत कक्षमा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल, सिमखेत लैजाँदै गर्दा
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले कार्यालय व्यवस्थापनका लागि बेनी नगरपालिकासँग भाडामा लिएको भवन तथा जग्गामा कार्यालय व्यवस्थापन गर्नका लागि भएको अवरोध तथा पत्रकारहरूलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधामका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई महेन्द्रनगरले मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ३
गोरखा जिल्ला पालुङटार नगरपालिका–७ घर भइ हाल व्यास नगरपालिका– ६ सिसिघाटमा बस्दै आएकी ६५ वर्षीया मेनना कुमालको हत्या गरेको आरोपमा प्रहरीले व्यास नगरपालिका–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाललाई मङ्सिर २
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका‒५ चोकमागुका ६८ वर्षीय लालबहादुर तामाङलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ असोज २२ गते बलात्कार गरेको
मङ्सिर ३ गते २ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १८ हजार ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर
दुधौली नगरपालिका–४ मा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालय बाँसबारी पचरुखी बन्द गरेर नेपाली कांग्रेस पार्टीको कार्यक्रम गरिएको छ । कांग्रेसले विद्यालयको पठनपाठन नै प्रभावित गरेर मङ्सिर ३ गते सिन्धुली क्षेत्र नं.
१६ वर्षीया बालिकालाई ०७७ असोज २ गते बलात्कार गरेको भन्दै जिल्ला अदालत चितवनले १७ वर्षीय बालकलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले मङ्सिर ३
मलङ्गवा नगरपालिका–८, सर्लाहीस्थित नेपाली कांग्रेसको वडा अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने विषयमा पार्टीका कार्यकर्ताबिच भएको झडपमा अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर ३ गते वीरेन्द्रनगर नगरपालिका –१३ कि २६ वर्षीया घरेलु हिंसा पीडित जमुना रोकायलाई आर्थिक सहयोग प्रदान गरेको छ । मानव अधिकार सहायता कक्षको कात्तिक
भङ्गहा नगरपालिका–२, बखरी टोलकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले भङ्गहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडीयाका ४२ वर्षीय मनोज यादवलाई
नागरिक मैत्री कानुन निर्माणका लागि प्रदेश सरकार सचेत रहेको लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङसिर २ गते
मङ्सिर २ गते २ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १८ हजार ३ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजिनामा माग गर्दै सर्वोच्च अदालतमा प्रदर्शनरत कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा नौ जना घाइते भएका छन् । यसअघि सर्वोच्च अदालतको मूल गेटमा धर्ना बस्दै आएका कानुन
दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले मङ्सिर १ गते पत्रचार गरी सदरमुकाम क्षेत्रका चार ओटा विद्यालयहरु चार दिनका लागि बन्द गर्न आग्रह गर्नु भएको छ । सदरमुकाम भित्रका बिरेन्द्र मावि, जगदम्बा